मुख्यखबर
स्वास्थ्य सेवामा विद्यार्थीलाई ५० प्रतिशत छुट दिने सरकारको निर्णयको स्वागत
प्रकाशित: ११ आश्विन २०७९, मंगलवार
११ असोज, काठमाडाैँ। नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले स्वास्थ्य सेवामा विद्यार्थीलाई ५० प्रतिशत छुट दिन सरकारले गरेको निर्णयको स्वागत गरेको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा…

देशभर ५३ जनामा सङ्क्रमण
प्रकाशित: १० आश्विन २०७९, सोमबार
१० असोज, काठमाडाैँ। कोरोना भाइरसको सङ्क्रमण घटेको पाइएको छ । अहिले दैनिक सयभन्दा कममा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज…

कञ्चनपुरमा डेङ्गु परीक्षण गर्न किट अभाव
प्रकाशित: १० आश्विन २०७९, सोमबार
१० असोज, कञ्चनपुर। कञ्चनपुरमा डेङ्गुका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ । सरकारले डेङ्गु परीक्षण निःशुल्क गर्ने भने पनि किट अभाव हुँदा गम्भीर…

नेपालमा ५१ जना कोरोना संक्रमित थपिए
प्रकाशित: ९ आश्विन २०७९, आईतवार
९ असोज, काठमाडाैँ। पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २४ जनाको पीसीआर…

पर्वतमा मौसमी रोगका बिरामी बढे
प्रकाशित: ९ आश्विन २०७९, आईतवार
९ असोज, पर्वत । पर्वतमा पछिल्लो एक साता विभिन्न मौसमी रोगका बिरामीको चाप बढेको छ । मौसमको परिवर्तनसँगै फैलिने ‘भाइरल फिवर’ र ‘डेङ्गु’ तथा स्क्रबटाइफसको सङ्क्रमणका…

चितवनमा बालबालिकाको निःशुल्क मुटु परीक्षण
प्रकाशित: ९ आश्विन २०७९, आईतवार
९ असोज, चितवन। जिल्लाका ग्रामीण भेगका बालबालिकाको मुटु परीक्षण अभियान सञ्चालन गरिइएको छ । बालबालिकामा मुटुको समस्या भएर भविष्यमा जटिलता उत्पन्न नहोस् भन्ने उद्देश्यले लायन्स…

सरकार र डा गोविन्द केसीबीच १० बुँदे सहमति, अनशन अन्त्य
प्रकाशित: ९ आश्विन २०७९, आईतवार
९ असोज, काठमाडाैँ। सरकार र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै आन्दोलरत प्रा डा गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ । शनिबार साँझ सरकारद्वारा गठित…

देशभर थपिए ७४ जना कोरोना संक्रमित, एक जनाले गुमाए ज्यान
प्रकाशित: ८ आश्विन २०७९, शनिबार
८ असोज, काठमाडाैँ। पछिल्लो २४ घण्टामा ७४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४१ सय २६ नमूना परीक्षण गरिएकोमा ७४ जनामा संक्रमण…

अपाङ्गता भएका र अशक्त व्यक्तिलाई घरमै कोभिड खोप
प्रकाशित: ८ आश्विन २०७९, शनिबार
८ असोज, तनहुँ। म्याग्दे गाउँपालिका–३ किलचोकका पूर्णबहादुर सारु ३२ वर्ष पुगे । पूर्ण अशक्त उनलाई यताउता लैजान अरुको सहारा चाहिन्छ । क श्रेणीको अपाङ्गता भएका सारुले…

डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै
प्रकाशित: ७ आश्विन २०७९, शुक्रबार
७ असोज, काठमाडाैँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाएको छ । अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले आज विज्ञप्ति जारी…