मुख्यखबर
अष्ट्रेलियामा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई कोभिडविरूद्धको खोप लगाउन सिफारिस
प्रकाशित: १८ श्रावण २०७९, बुधबार
१८ साउन, एजेन्सी। अष्ट्रेलियामा ६ महिनाका शिशुहरूले पनि कोरोना भाइरस विरूद्धको खोप लगाउन पाउने भएका छन्। अष्ट्रेलियामा जटिल अवस्थामा भएका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरूले…

जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट
प्रकाशित: १८ श्रावण २०७९, बुधबार
१८ साउन, बैतडी। जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । सङ्घीय सरकारको एक करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारको रु ८० लाख बजेटबाट…

भारतबाट फर्किएका २४ जनामा कोरोना सङ्क्रमण
प्रकाशित: १८ श्रावण २०७९, बुधबार
१८ साउन, काठमाडाैँ । भारतबाट फर्किएका २४ जनामा कोरोना सङ्क्रमण देखा परेको छ । सुदूरपश्चिम प्रदेशमा मंगलबार ५० जनामा सङ्क्रमण पुष्टि हुँदा २४ जना भारतबाट…

दोलखाबाट ८० हजार किलोभन्दा बढी जडीबुटी निकासी
प्रकाशित: १८ श्रावण २०७९, बुधबार
१८ साउन, दोलखा । गत आर्थिक वर्ष २०७८/०७९ मा दोलखा जिल्लाबाट ८० हजार किलोभन्दा बढी विभिन्न प्रजातिका जडीबुटी निकासी भएको छ । गत आवमा जिल्लाको सामुदायिक…

सक्रिय सङ्क्रमित पाँच हजार नाघे, आज ८१४ सङ्क्रमित थपिए
प्रकाशित: १७ श्रावण २०७९, मंगलवार
१७ साउन, काठमाडाैँ । पछिल्ला दिनयता सयौँको सङ्ख्यामा सङ्क्रमित थपिएसँगै कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सक्रिय…

दमौली अस्पतालमा स्वास्थ्यकर्मी र उपकरण माग
प्रकाशित: १७ श्रावण २०७९, मंगलवार
१७ साउन, तनहुँ। दमौली अस्पतालमा स्वास्थ्यकर्मी र उपकरण माग गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङलाई ज्ञापनपत्र बुझाइएको छ । अस्पताल व्यवस्थापन समितिले स्वास्थ्यकर्मी र विभिन्न…

महिलाहरूको स्वास्थ्यप्रति परिवारका सदस्यलाई विशेष ध्यान दिन चिकित्सकहरूको आग्रह
प्रकाशित: १७ श्रावण २०७९, मंगलवार
१७ साउन, काठमाडाैँ । नेपाल चित्रगुप्त महिला समितिले महिला स्वास्थ्य सम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।महिलाहरूको स्वास्थ्यमा देखिने विभिन्न समस्याको बारेमा जानकारी दिने उदेश्यका साथ…

एकैदिन करीब ९ सय जनामा कोरोना संक्रमण
प्रकाशित: १६ श्रावण २०७९, सोमबार
१६ साउन, काठमाडाैँ । पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार नौ सय नौ…

ललितपुरका दुई पालिकामा डेङ्गु सङ्क्रमित भेटिए
प्रकाशित: १६ श्रावण २०७९, सोमबार
१६ साउन, ललितपुर। ललितपुर महानगरपालिकाका साथै महालक्ष्मी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमित भेटिएका छन् । महानगरको वडा नं ५र १४ तथा महालक्ष्मीका केही वडामा उक्त सङ्क्रमित भेटिएका…

पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
प्रकाशित: १५ श्रावण २०७९, आईतवार
१५ साउन, काठमाडाैँ । पछिल्लो २४ घण्टामा देशभर थप ६२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अपडेट अनुसार ५८४६…