बैतडीमा देखिए कालाजारका बिरामी
प्रकाशित:
३० फाल्गुन २०७८, सोमबार
३० फागुन, बैतडी । बैतडीमा कालाजारका बिरामी भेटिएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–५ गोबडाका ३७ वर्षीया एक महिलामा कालाजारको सङ्क्रमण पुष्टि भएको हो । धनगढीमा…
देशभर कोरोना संक्रमित घट्ने क्रम जारी
प्रकाशित:
२९ फाल्गुन २०७८, आईतवार
२९ फागुन, काठमाडाैँ । आइतबार मुलुकभर थप ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…
चीनमा बढ्न थाल्यो कोरोना संक्रमितको संख्या
प्रकाशित:
२९ फाल्गुन २०७८, आईतवार
२९ फागुन, एजेन्सी । चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमितहरु बढ्न थालेको पाइएको छ । यहाँ यो संक्रमण भएका व्यक्तिको संख्या बढ्न थालेको बताइएको छ…
स्वास्थ्यचौकीका उपकरण प्रयोगविहीन
प्रकाशित:
२९ फाल्गुन २०७८, आईतवार
२९ फागुन, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनास्थित पिपलाडी स्वास्थ्यचौकीलाई उपलब्ध गराएका उपकरण प्रयोगविहीन बनेका छन् । सुदूरपश्चिम सरकारले उपलब्ध गराएका उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति…
न्यूनतम मापदण्डसमेत पूरा नगरी एम्बुलेन्स सञ्चालन
प्रकाशित:
२९ फाल्गुन २०७८, आईतवार
२९ फागुन, काठमाडाैँ । सङ्घीय राजधानी काठमाडौँलगायत देशभर गुड्ने एम्बुलेन्समध्ये धेरैजसो डेलिभरी भ्यान प्रयोग गरी सञ्चालनमा छन् । यस्ता सवारीसाधन एम्बुलेन्सका रूपमा सञ्चालन गर्न अयोग्य मानिन्छन्…
भक्तपुरमा फेरि बर्डफ्लू भेटियो
प्रकाशित:
२८ फाल्गुन २०७८, शनिबार
२८ फागुन, भक्तपुर । भक्तपुरमा फेरि बर्डफ्लू भेटिएको छ । जिल्लाको सूर्यविनायक नगरपालिका–१० स्थित जगतलक्ष्मी सुजखुले सञ्चालन गरेको सुवाल पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो…
कोरोना विरुद्धको खोप सहजै उपलब्ध
प्रकाशित:
२७ फाल्गुन २०७८, शुक्रबार
२७ फागुन, नुवाकोट । कोरोना सङ्क्रमण विरुद्धको खोपमा सबैको पहुँच पुर्याउन स्वास्थ्य कार्यालय नुवाकोटले हरेक साताको दुई दिन खोप लगाउने भएको छ । खोप लगाउन…