मुख्यखबर
नेपालमा पहिलो पटक मुटुको कृत्रिम भल्व प्रत्यारोपण
प्रकाशित: २१ फाल्गुन २०७८, शनिबार
२१ फागुन, काठमाडाैँ । नेपालमा पहिलो पटक मानिसमा मुटुको कृत्रिम भल्व राखिएको छ। शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले एक ८० वर्षीयमा महिलाको मुटुमा कृत्रिम भल्व राखेको…

अस्पतालको उपचार कक्षमै भालु पसेपछि…
प्रकाशित: २० फाल्गुन २०७८, शुक्रबार
२० फागुन, ताप्लेजुङ । जिल्ला अस्पताल ताप्लेजुङको उपचारकक्षभित्रै भालु पसेको छ। गए राति अस्पतालको प्रसूति कक्षमा भालु पसेको अस्पतालले जनाएको छ। राति साढे ११ बजेको…

नोबेल मेडिकल कलेजका विद्यार्थीले सुरू गरे रिले अनशन
प्रकाशित: २० फाल्गुन २०७८, शुक्रबार
२० फागुन, काठमाडाैँ । नोबेल मेडिकल कलेजका विद्यार्थीले अन्य शिक्षण अस्पतालमा पढ्नका लागि स्थानन्तरणको माग राख्दै रिले अनशन सुरु गरेका छन् । चिकित्सा शिक्षा आयोगले लिएको…

देशभर १०५ जनामा कोरोना संक्रमण, थप ३ जनाको मृत्यु
प्रकाशित: १९ फाल्गुन २०७८, बिहीबार
१९ फागुन, काठमाडाैँ । बिहीबार मुलुकभर थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

पोखरामा भेटियो बर्डफ्लु, एकैदिन २०० पक्षी नष्ट
प्रकाशित: १९ फाल्गुन २०७८, बिहीबार
१९ फागुन, पोखरा । पोखरामा बर्डफ्लू रोग भेटिएको छ । पोखरा महानगरपालिका–१५ र १७ का घरपालुवा कुखुरा र हाँसमा बर्डफ्लुको सङ्क्रमण भेटिएको हो । ती…

देशभर थप १२७ जनामा कोरोना सङ्क्रमण पुष्टि
प्रकाशित: १८ फाल्गुन २०७८, बुधबार
१८ फागुन, काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने थप तीन जनाले ज्यान गुमाएका छन् ।…

देशभर १५८ जनामा कोरोना संक्रमण, थप २ जनाको मृत्यु
प्रकाशित: १७ फाल्गुन २०७८, मंगलवार
१७ फागुन, काठमाडाैँ । मंगलबार मुलुकभर थप १५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

सल्यान अस्पताल आफैँ बिरामी, दरबन्दीअनुसारका चिकित्सक नहुँदा बिरामीलाई उपचार नगरी रिफर गरिँदै
प्रकाशित: १७ फाल्गुन २०७८, मंगलवार
१७ फागुन, सल्यान । कुनै बेला गुणस्तरीय सेवा प्रदान गर्ने भनेर चर्चा कमाएको सल्यान अस्पताल आफैँ बिरामी परेर थला परेको छ । अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक…

देशभर १८० जनामा कोरोना संक्रमण, थप १ जनाको मृत्यु
प्रकाशित: १६ फाल्गुन २०७८, सोमबार
१६ फागुन, काठमाडाैँ । सोमबार मुलुकभर थप १८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

मेची अस्पताललाई २०० शय्यामा स्तरवृद्धि गरिने
प्रकाशित: १६ फाल्गुन २०७८, सोमबार
१६ फागुन, मोरङ । प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले स्वास्थ्य उपकरण सञ्चालनका लागि दक्ष जनशक्ति परिपूर्ति हुने जानकारी दिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा आइतबार…