कृषि
मल कारखाना बनाउने योजना १० वर्षदेखि अलपत्र
प्रकाशित: १८ भाद्र २०७७, बिहीबार
तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले ०६८-६९ को बजेटमा नेपालमै रासायनिक मल कारखाना खोल्ने घोषणा गरेको एक दशक बितिसक्दासमेत कारखाना स्थापनाको प्रक्रिया नै अघि बढेको छैन । तर,…

मलमा पनि ठेकेदारले किसान रुवाए
प्रकाशित: १६ भाद्र २०७७, मंगलवार
काठमाडौं / सस्तोमा टेन्डर कबोल गरी मल ल्याउने ठेक्का पाएका दुई कम्पनीले नेपाली किसानलाई दुःख दिएका छन् । ५० हजार टन मल ल्याउने सम्झौता गरेका ठेकेदार…

लकडाउनमा चार अर्बको तरकारी भारतबाट आयात
प्रकाशित: २४ बैशाख २०७७, बुधबार
बाँके/झापा/महोत्तरी/दाङ/काभ्रे/तनहुँ / नेपाली किसानले उत्पादन गरेको तरकारी बारीमा सुकिरहेको छ, सडिरहेको छ । तर, भारतबाट निर्वाध आएको तरकारी सीधै भान्सामा पुगिरहेको छ । नेपाली किसानको उत्पादन उठाउन…

लकडाउनको मारमा तरकारी किसान
प्रकाशित: २० चैत्र २०७६, बिहीबार
धादिङ / मुलुकभरका १८ वटा ठूला तरकारी संकलन केन्द्र मध्येको एक धादिङको बेनीघाट चरौंदी तरकारी संकलन केन्द्र यतिखेर सुनसान छ । बाह्रै महिना दैनिक ४०…

पानी नदिने नहर : धान रोप्‍न आकाशे पानीको भर
प्रकाशित: ३ चैत्र २०७६, सोमबार
चितवन / भरतपुरको गौरीगन्जमा पहिले किसानले घैया, तोरी र मकै मात्र लगाउँथे । घोल (सिम) खेत नहुनेहरूका घरमा दसैंमा टीका लगाउने अक्षता पनि हुँदैनथ्यो । धानको भात…

पेरूको अल्पाका चित्लाङमा
प्रकाशित: २६ श्रावण २०७६, आईतवार
मकवानपुर — जीउ र थुतुनो भेडाजस्तो, घाँटी भेडाबाख्राभन्दा निकै लामो । पेरू, बोलिभिया, इक्वेडर र उत्तरी चिलीको घरपालुवा जनावर हाम्रा लागि अनौठो त हुँदै हुन् । यिनका…

खेतीयोग्य जग्गामा प्लटिङ रोक
प्रकाशित: २६ श्रावण २०७६, आईतवार
काठमाडौं - सरकारले खेतीयोग्य जग्गा मासेर घर बनाउने कार्यमा कडाइ गर्ने भएको छ। संघीय संसद्को दुवै सदनबाट भूउपयोगसम्बन्धी विधेयक पारित भएसँगै खेतीयोग्य जमिनमा जथाभावी घडेरी…

विषादी परीक्षणबारे ३ दिनभित्र जवाफ माग
प्रकाशित: २७ असार २०७६, शुक्रबार
काठमाडौँ / प्रतिनिधिसभाको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्र र भन्सार विभागसँग आयातीत तरकारी र फलफूलमा…

चौंरीलाई तयारी दाना
प्रकाशित: २८ जेष्ठ २०७६, मंगलवार
रामेछाप / चरन क्षेत्रमा घाँस घट्दै गएपछि शैलुङमा रहेका चौंरी दानामा भर पर्न थालेका छन् । शैलुङ आसपास १७ वटा चौंरीगोठ छन् । एकातिर चरन क्षेत्रमा घाँस…

रैथाने बाली प्रवर्द्धनमा सरकार
प्रकाशित: २८ जेष्ठ २०७६, मंगलवार
बनेपा / मध्य र उच्च पहाडी क्षेत्रका होमस्टेमा बास बस्न जाँदै हुनुहुन्छ भने अबको केही महिनामा तपाईंले नामै नसुनेका र बिर्सिएका रैथाने बालीका परिकार चाख्ने…