कृषि
कृषि तथा वन बिज्ञान बिश्वबिद्धालय, कृषि संकायको प्रवेश परिक्षा सम्पन्न
प्रकाशित: १४ पुष २०७५, शनिबार
चितवन / पछिल्लो समय निकै नै चर्चामा आएको कृषि तथा वन बिज्ञान बिश्वबिद्धालयमा मिति २०७५/९/१४ गते कृषि संकाय तर्फ को प्रवेश परिक्षा सम्पन्न भएको छ…

हुम्लाको हाल : हिउँ नपरे बाली नफल्ने पीर
प्रकाशित: १४ पुष २०७५, शनिबार
सिमकोट, हुम्ला — बारीमा गहुँ–जौ छरेको तीन महिना भइसक्यो । अझै टुसाएको छैन । हिमालमा अलिअलि मात्रै हिउँ छ । शुक्रबार पनि सिमकोट वरिपरि पातलो…

माटोबिनै फल्छ तरकारी !
प्रकाशित: १४ पुष २०७५, शनिबार
बुटवल : खेती गर्न चाहनुहुन्छ तर जमिन छैन भने चिन्ता नगर्नुस्। माटोबिनै तरकारी खेती गर्न सकिने प्रविधि नेपालमै सुरु भइसकेको छ। बगर होस् या घरको…

गुणस्तरहीन दूध बेचे जेल
प्रकाशित: ९ पुष २०७५, सोमबार
काठमाडौं - मानव स्वास्थ्यमा गम्भीर असर पार्ने गरी न्यून गुणस्तरको दूध बेचे पाँच वर्ष जेल सजाय र ५० हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ। सरकारले…

गोलभेडामा डढुवाले लाखौं नोक्सान, क्षतिपुर्ति पनि छैन !
प्रकाशित: ६ पुष २०७५, शुक्रबार
बैतडी : जिल्लाको डिलसैनी गाउँपालिका–६ गोकुलेश्वरस्थित गोलभेडामा डढुवा रोग लागेपछि किसानहरु चिन्तित भएका छन् । फल टिप्ने बेला गोलभेडामा डढुवा रोग लागेपछि व्यायवसायिक रुपमा तरकारी…

स्याउको जामले आत्मनिर्भर
प्रकाशित: ४ पुष २०७५, बुधबार
कालिकोट : तिलागुफाका किशोरीहरू जाम उत्पादन गरी आयआर्जनमा जुटेका छन्। तिलागुफा नगरपालिका–३ का स्थानीय १८ वर्षदेखि २१ वर्षसम्मका किशोरी मिलेर महादेव फलफूल प्रशोधन उद्योग सञ्चालन…

कृषकलाई व्यवसायिक बनाउँदै ग्रामीण सडक
प्रकाशित: २२ मंसिर २०७५, शनिबार
सिन्धुली – सिन्धुलीको साविक तिनकन्या गाविसका मोहनबहादुर पुर्वछाने पाँच वर्ष अगाडिसम्म जुनारलाई व्यवसायीक खेतीका रुपमा लिदैन थिए। त्यसको कारण थियो गाउँमा सडक नपुग्दा मूल्य नपाउँनु।…

सिक्टामा साढे आठ अर्ब भ्रष्टाचार
प्रकाशित: २२ मंसिर २०७५, शनिबार
काठमाडौं - बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनामा आर्थिक अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध मुद्दा दर्ता…

कृषि फ्रेसको बदमासी होलसेलमा तरकारी किनेर अर्गानिक भन्दै बिक्री
प्रकाशित: ७ मंसिर २०७५, शुक्रबार
काठमाडौं - कृषि फ्रेसले बल्खुको होलसेलमा खरिद गरेको तरकारी उपभोक्तालाई अर्गानिक भनी बिक्री गर्दै आएको पाइएको छ। उसले आफ्नै फार्ममा अर्गानिक तरकारी उत्पादन गरेको दाबी…

दुई दशकदेखि जडीबुटी निकासीमा भारतीय अवरोध
प्रकाशित: ७ मंसिर २०७५, शुक्रबार
पालगन्ज - भारतको उत्तर प्रदेश सरकारले रूपैडिहा नाकाबाट निकासी हुने जडीबुटीमा झन्डै दुई दशकदेखि ट्रान्जिट पर्मिट (टिपी) लगाएर समस्या पारिरहेको छ। ट्रान्जिट पर्मिटले सास्ती खेपिरहेका…