धान भित्र्याउन व्यस्त भक्तपूरका किसान
प्रकाशित:
५ कार्तिक २०७५, सोमबार
भक्तपुर, ५ कात्तिक – दशैँको बेलामा दशैँ मान्ने र टीका थाप्न जाने चटारो परे पनि भक्तपुरका कृषकलाई भने खेतमा पाकेको धान भित्र्याउने चटारो परेको छ…
खसीबोका र च्यांग्राको बिक्री आजबाट
प्रकाशित:
२६ आश्विन २०७५, शुक्रबार
सरकारले शुक्रबारदेखि काठमाडौं उपत्यकामा खसीबोका तथा च्यांग्राको बिक्री वितरण सुरु गर्ने भएको छ । नेपाल खाद्य संस्थानको थापाथलीस्थित धान गोदामबाट ती खसी, बोका तथा च्यांग्राको बिक्री…
बिषादी न्यूनीकरणमा स्थानीय सरकारको चासो
प्रकाशित:
२४ आश्विन २०७५, बुधबार
चितवन/ नेपाल जनस्वास्थ्य प्रतिष्ठान चितवनको आयोजनामा बिषादी न्युकरण सम्बन्धि योजना तर्जुमा तथा अन्तरक्रिया कार्यक्रममा चितवनका ४ स्थानीय सरकारले बिषादी न्यूनीकरणमा चासो देखाउदै आफ्नो सहभागिता जनाएका…
पोली हाउसमा खेती
प्रकाशित:
२४ आश्विन २०७५, बुधबार
दार्चुला : दाचुर्लाका अधिकांश किसान पोली हाउसमा मौसमी र बेमौसमी तरकारीखेती गर्छन्। उत्पादनका हिसाबले खुलारूपमा लगाएको भन्दा पोली हाउसभित्र लगाएको तरकारीले बढी उत्पादन दिन थालेपछि…
टनेलको तरकारीखेतीले दोब्बर आम्दानी
प्रकाशित:
२४ आश्विन २०७५, बुधबार
धनकुटा : धनकुटाको चौबिसे गाउँपालिकाको मेघे टोलका लालमान बान्तावा र डम्बर बान्तवाले सामूहिकरूपमा बनाएका ६ वटा टनेल घरमा गोलभेंडा पाकेर राताम्मै देखिन्छ। लस्करै बनाइएका टनेल…
उखुको भुक्तानी पाँच दिनभित्र दिन सरकारको निर्देशन
प्रकाशित:
२३ आश्विन २०७५, मंगलवार
काठमाडौं : सरकारले उखु किसानको बक्यौता पाँच दिनभित्र भुक्तानी गर्न चिनी उद्योगीलाई निर्देशन दिएको छ । चाडवाड आइसक्दासमेत चिनी मिलले किसानसँग किनेको उखुको भुक्तानी नदिएको…
विदेश छाडेर पुष्पखेती
प्रकाशित:
२० आश्विन २०७५, शनिबार
भक्तपुर : भक्तपुरको चाँगुनारायण नपा ९ ताथलीस्थित डाँडापाटीका रामेश्वर बासी पैसा कमाउन २०५३ सालमा कुवेत गए। त्यहाँ कोरियाली कम्पनीमा हेल्परको काम गरे। २८ महिनासम्म काम…