बालिमा लाग्ने राेगप्रति किसान सजग छैनन्ः नार्क
प्रकाशित:
११ जेष्ठ २०७५, शुक्रबार
काठमाडाैं । नेपालका अधिकांश किसान बालीमा लाग्ने रोगको उपचारका लागि सजग छैनन् । बालीमा लागेको रोगले बोट नै नष्ट भइसकेपछि मात्रै किसान रोगको जाँच गर्नका…
किसानले उखुको भुक्तानी पाउँन थाले
प्रकाशित:
११ जेष्ठ २०७५, शुक्रबार
काठमाडाैं । किसानले चिनी मिलबाट उखुको भुक्तानी पाउन थालेका छन् । सुनसरी–मोरङ उखु संघका अध्यक्ष शैलेन्द्रराज पाण्डेका अनुसार सुनसरीको अमडुवास्थित इस्टर्न सुगर मिलले किसानलाई प्रति…
बासना अाउने धानकाे अध्ययनमा केन्द्रित नार्क
प्रकाशित:
१० जेष्ठ २०७५, बिहीबार
काठमाडाैं । १० जेठ नेपालमा बासना आउने चामलको माग बढेपछि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले त्यसमा अध्ययन थालेको छ । नार्कअन्तर्गतको कृषि विज्ञान महाशाखाले नेपालमा…
प्रतिगाेटा अलैँचीकाे मूल्य ५ देखि ८ सम्म
प्रकाशित:
१० जेष्ठ २०७५, बिहीबार
काठमाडाैं । १० जेठ लमजुङ जिल्लामा अलैँचीका बिरुवाको मूल्य निर्धारण गरिएको छ । नेपाल अलँैची व्यवसायी महासंघ, लमजुङ शाखाले अलैँची बिरुवाको मूल्य निर्धारण गरेको हो…
कुचो उद्योग स्थापना
प्रकाशित:
८ जेष्ठ २०७५, मंगलवार
काठमाडाैं । लमही नगरपालिका–३ वनगाउँमा कुचो उद्योग स्थापना गरिएको छ । स्थानीयवासी दुई जनाले आफ्नै लगानीमा ‘सन्जु आरती कुचो उद्योग’ स्थापना गरेका हुन् । वनगाउँका…
दोस्रो युवा कृषिउद्यम सम्मेलन सम्पन्न
प्रकाशित:
८ जेष्ठ २०७५, मंगलवार
काठमाडाैं । ८ जेठ युवालाई कृषिमा आकर्षित गराउने उद्देश्यले शुरु भएको ‘दोस्रो युवा कृषिउद्यम सम्मेलन’ १५ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । कृषिलाई उद्यमशीलतामार्फत…
किसानलार्इ चार टन बीउ वितरण
प्रकाशित:
७ जेष्ठ २०७५, सोमबार
काठमाडाैं । रङ्गेली नगरपालिकाले तरकारी खेतीअन्तर्गत चार टन तरकारीकाे बीउ किसानलाई वितरण गरेको छ । कृषिको व्यावसायीकरण गर्न र किसानलाई आत्मनिर्भर बनाउनका बीउ वितरण गरिएको…
बसाइसराइका कारण बाझिँए खेतियाेग्य खेतहरू
प्रकाशित:
७ जेष्ठ २०७५, सोमबार
काठमाडाैं । ७ जेठ बसाइसराइका कारण अछामका खेतीयोग्य जमिन बाँझै छन् । भौतिक सुख, सुविधा खोज्दै सर्वसाधारण तराईतिर झरेका कारण यहाँको खेतीयोग्य जमिन बाँझोमा परिणत…
हावाहुरीले केरा खेतीमा दश लाख बढीकाे क्षति
प्रकाशित:
४ जेष्ठ २०७५, शुक्रबार
काठमाडाैं । ४ जेठ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हावाहुरीले केरा खेतीमा रु दश लाखभन्दा बढीको क्षति गरेको छ । नगरपालिकाको कृषि शाखाका अनुसार वडा नं १२…
गाेलभेँडाले बजार पाएन
प्रकाशित:
३ जेष्ठ २०७५, बिहीबार
काठमाडाैं । ३ जेठ ऋण लगानी गरेर लगाइएको गोलभेँडाले बजार नपाएपछि कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–३ का किसानले घाटा व्यहोरेका छन् । ऋण लगानी गरेर लगाइएको गोलभेँडा…