कृषिमा लगानी गर्न तयार छाैंः राजदूत बाेनी अाेमेर
प्रकाशित:
२१ बैशाख २०७५, शुक्रबार
काठमाडाैं । २१ बैशाख नेपालका लागि इजरायली राजदूत बोनी ओमेरले पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवासमै पुगेर भेट गरेका छन् । केही…
विपन्न किसानलार्इ बाख्रा वितरण
प्रकाशित:
२१ बैशाख २०७५, शुक्रबार
काठमाडाैं । २१ बैशाख विपन्न वर्गका किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले सल्यानको कपुरकोट गाउँपालिकाले बाख्रा वितरण गरेको छ । कपुरकोट–३ मा रहेको जागृती मिश्रित बाख्रापालन…
हार्इब्रिड मकैकाे परिक्षण
प्रकाशित:
२० बैशाख २०७५, बिहीबार
काठमाडाैैं । २० बैशाख रामपुरस्थित राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले तरार्विइका भिन्न क्षेत्रमा बहुराष्ट्रिय कम्पनीका हाइब्रिड (वर्णशंकर) मकैको ‘परीक्षण मूल्यांकन’ शुरु गरेको छ । चितवनको रामपुर,…
अपांगता भएकालाई बाख्रा सहयाेग
प्रकाशित:
१९ बैशाख २०७५, बुधबार
काठमाडाैं । १९ बैशाख - दाङकाे तुलसीपुर उपमहानगरपालिका–४ ले मंगलबार अपांगता भएकालाई बाख्रा वितरण गरेको छ । अपांगलक्षित कार्यक्रमअन्तर्गत अपांगता भएकालाई आयआर्जनका लागि भनेर वडाले…
असिनाले बिउ नै सिध्यायाे
प्रकाशित:
१९ बैशाख २०७५, बुधबार
काठमाडाैं । १९ बैशाख - गएराति परेको असिनाले जाजरकाेट जिल्लाको बारेकोट गाउँपालिका तथा कुशे गाउँपालिकामा गहुँको बीउ नै नरहने गरी क्षति भएको छ । गएराति…
दाङमा हावाहूरी र असिना पानीकाे प्रभाव
प्रकाशित:
१८ बैशाख २०७५, मंगलवार
काठमाडाैं । १८ बैशाख - आइतबार राति परेको असिना पानी र हावाहुरीले दाङ जिल्लाका विभिन्न भागमा लाखौँको बालीनालीमा क्षति भएको छ । असिना पानीले देउखुरी…
असिना पानीले तरकारी तथा फलफुल सखाप
प्रकाशित:
१७ बैशाख २०७५, सोमबार
काठमाडाैं । १७ बैशाख - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गएराति परेको असिनापानीका कारण तरकारी बालीमा क्षति पुगेको छ । असिना पानीले बगरमा लगाइएको काँक्रा, लौका, तितेकरेला,…
बीउँ बैंकले किसानलार्इ सहज
प्रकाशित:
१६ बैशाख २०७५, आईतवार
काठमाडाैं । १६ बैशाख - नवलपरासीको कावासोती नगरपालिकामा बीउ बैंक स्थापनापछि कावासोती नगरपालिकासहित नवलपुर जिल्लाका किसानलाई बीउबिजन लिन सहज भएको छ । उक्त बीउ बैंकबाट…
कृषि प्रबर्द्धनका लागि कृषि मेला हुने
प्रकाशित:
११ बैशाख २०७५, मंगलवार
काठमाडाैं । ११ बैशाख - काभ्रेपलाञ्चोकको बनेपास्थित नयाँ तरकारी बजारमा यही वैशाख १५ गतेबाट चार दिने कृषि प्रबर्द्धन मेला हुने भएको छ । जिल्लामा उत्पादित…