मुख्यखबर
त्रिचन्द्र कलेजमा विद्यार्थी र प्रहरीबीच ढुंगा हानाहान
प्रकाशित: ४ वर्ष अगाडि
 २६ भदाै, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गर्न खोज्दा नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थी र प्रहरीबीच ढुंगा हानाहान भएको छ। घण्टाघरस्थित त्रिचन्द्र कलेज क्षेत्रमा…

अफगानिस्तानमा पढ्न बञ्चित गरिएको भन्दै महिलाको प्रदर्शन
प्रकाशित:
२६ भदाै, एजेन्सी। अफगानिस्तानमा बढ्न नपाएको विरोधमा युवतीहरूले विरोध प्रदर्शन गरेका छन् । आफ्ना लागि विद्यालय बन्द गरिएको विरोधमा छात्राहरूले देशको पक्तिया प्रान्तमा प्रदर्शन गरेको जनाइएको…

जनयुद्धका डोवः शीतलता दिदै ‘मालगदिस’ विद्यालय
प्रकाशित:
२६ भदाै, महोत्तरी । जता हेर्‍यो जनयुद्धका डोव (पीडाको भावमा) देखिने महोत्तरीको सुदूर उत्तरवर्ती खयरमारा वस्तीमा यी डोवमै मन शीतल बनाउने सम्झना पनि छ । खयरमाराका…

विद्यालय हिँडेका तीन बालक बेपत्ता
प्रकाशित:
२६ भदाै, बुटवल। बुटवलमा विद्यालय जान निस्केका तीन बालक बेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका–११ न्यू दर्गानगर का १४ वर्षीय सागर पौडेल, १५ वर्षीय प्रदीप पन्थी…

देशभर १६३ जनामा कोरोना संक्रमण
प्रकाशित: ४ वर्ष अगाडि
२५ भदाै, काठमाडाैँ । पछिल्लो २४ घण्टामा एक सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार सात…

भरतपुर अस्पतालमा स्वास्थ्य बीमाका बिरामीको आकर्षण बढ्दो
प्रकाशित:
२५ भदाै, चितवन। सरकारले सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमप्रति यहाँको भरतपुर अस्पतालमा आकर्षण बढ्दै गएको छ । अस्पतालमा विसं २०७४ भदौ १…

भोजपुरको शैक्षिक सुधारका लागि ६४ बुँदे अवधारणा पत्र
प्रकाशित:
२५ भदाै, भोजपुर । यहाँको शैक्षिक सुधारका लागि ६४ बुँदे शिक्षासम्बन्धी अवधारणा पत्र सार्वजनिक गरिएको छ । सामुदायिक विद्यालयको खस्किँदो शैक्षिक गुणस्तरलाई सुधारका लागि नेपाल राष्ट्रिय…

डेङ्गु ज्वरोको सङ्क्रमण बढेसँगै बजारमा सिटामोलको माग उच्च
प्रकाशित:
२५ भदाै, काठमाडाैँ । नेपालमा डेङ्गु ज्वरोको सङ्क्रमण बढेसँगै बजारमा सिटामोल औषधिको माग उच्च रहेको छ । औषधिको माग उच्च भएसँगै यसको अभाव हुन थालेको छ…

विद्यालयका भवन जीर्ण
प्रकाशित:
२५ भदाै, दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–१४ स्थित आधारभूत विद्यालय खौसापुरको भवन जीर्ण बनेको छ । विसं २०१७ मा स्थापना भएको उक्त विद्यालयका सबै भवन जीर्ण…

आकस्मिक उपचार र विपन्न बिरामीलाई रगत निःशुल्क
प्रकाशित:
२५ भदाै, नुवाकोट। नुवाकोटको त्रिशूली अस्पतालले आर्थिकरुपमा विपन्न तथा आकस्मिक उपचार गर्नुपर्ने बिरामीका लागि रगत र रक्ततत्व निःशुल्क उपलब्ध गराउन सुरु गरेको छ । त्रिशूली अस्पतालका…