बिज्ञान प्रबिधि
नेविसङ्घको आयोजनामा ‘अल नेपाल ह्याकाथन’ कार्यक्रम हुने
प्रकाशित: १४ फाल्गुन २०७९, आईतवार
१४ फागुन, काठमाडाैँ। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) केन्द्रीय समितिको आयोजनामा ‘अल नेपाल ह्याकाथन’ कार्यक्रमको आयोजना हुने भएको छ । नेविसङ्घ केन्द्रीय समितिको…

विद्यालय बन्द गरेर भारत भ्रमणमा हिँडे शिक्षक
प्रकाशित: १४ फाल्गुन २०७९, आईतवार
१४ फागुन, रूपन्देही। रूपन्देहीको कोटहीमाई गाउँँपालिकास्थित मर्चवार आदर्श माध्यमिक विद्यालयका शिक्षक कर्मचारीको टोली विद्यालय बन्द गरेर भारत भ्रमणमा निस्केको छ । वार्षिक परीक्षा २०७९ मुखैमा…

डायलासिस सेवाका लागि बिरामीलाई सास्ती
प्रकाशित: १३ फाल्गुन २०७९, शनिबार
१३ फागुन, दाङ। घोराही उपमहानगरपालिका–१४ का शम्भुरत्न घिमिरेको दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनी डायलासिस गराउँदै आएका छन् । उनी मानसिक तनावमा छन् । गौतम…

प्रशोधन केन्द्र खुलेपछि निस्दीका कृषक अदुवा खेतीमा आकर्षित
प्रकाशित: १३ फाल्गुन २०७९, शनिबार
१३ फागुन, पाल्पा। निस्दी–५ गल्धाकी विष्णुमाया राक्सेले अदुवा खेती गर्न थालेको १० वर्ष भएको छ । अन्य खेती छाडेर अदुवा खेती गर्दै आएका राक्सेको परिवारले अदुवाको…

१० वर्षदेखि बागलुङमा चार पाङ्ग्रे सवारीको लाइसेन्स परीक्षा बन्द
प्रकाशित: १३ फाल्गुन २०७९, शनिबार
१३ फागुन, बागलुङ । उपयुक्त जग्गा अभावमा १० वर्षदेखि बागलुङमा चार पाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालनमा आउन सकेको छैन । धौलागिरि यातयात व्यवस्था…

सर्लाहीमा रासायनिक मल वितरण
प्रकाशित: १३ फाल्गुन २०७९, शनिबार
१३ फागुन, सर्लाही। कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयले यहाँका किसानलाई रासायनिक मल वितरण गर्न थालेको छ। स्थानीय तहका सिफारिसमा कार्यालयले युरिया, डिएपी र पोटास मल…

कुखुरा र कालिजपालनतर्फ युवाको आकर्षण बढ्दो, कति हुन्छ कमाइ ?
प्रकाशित: १३ फाल्गुन २०७९, शनिबार
१३ फागुन, रामपुर । हरियाली गाउँ, पाखा पखेरामा कुखुरा र कालिजपालनको बेग्लै मज्जा लिइरहेका छन्, तुलबहादुर थापा । रामपुर बजारको माथिल्लो भेग, हरियाली रमाइलो, प्रकृतिको काखमा…

सार्वजनिक बिदाका दिन अत्यावश्यक सरकारी कार्यालय खुल्ने, कर्मचारीलाई सट्टा बिदा
प्रकाशित: १३ फाल्गुन २०७९, शनिबार
१३ फागुन, काठमाडाैँ। सरकारले सार्वजनिक बिदाका दिन अत्यावश्यक सेवा प्रवाह हुने सरकारी कार्यालय खुला गर्ने निर्णय गरेको छ । यही फागुन ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले…

सरकारले तोक्यो गहुँको समर्थन मूल्य, प्रतिक्विन्टल तीन हजार तीन सय ५१
प्रकाशित: १३ फाल्गुन २०७९, शनिबार
१३ फागुन, काठमाडाैं । सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार तीन सय ५१ तोक्ने निर्णय गरेको छ । यही फागुन ११ गते बसेको…

बौद्ध विश्वविद्यालय परिसरलाई पञ्चशील राखिने
प्रकाशित: १२ फाल्गुन २०७९, शुक्रबार
१२ फागुन, लुम्बिनी। लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालय परिसरलाई पञ्चशीलयुक्त राख्ने नीति अवलम्बन गरेको छ । विश्वविद्यालयको १४औँ सभाले बुद्धका सन्देशको ज्ञान तथा अनुशरणमा जोड दिँदै विश्वविद्यालय…