मुख्यखबर
विश्वमानसिक स्वास्थ्य दिवस – तनावपूर्ण र अस्वस्थ जीवनशैली मनोरोगको कारक
प्रकाशित: २४ आश्विन २०७८, आईतवार
२४ असोज, काठमाडाैँ । तनावपूर्ण र अस्वस्थ जीवनशैली मनोरोग बढाउने मुख्य कारक रहेको चिकित्सकले बताएका छन् । सामाजिक, आर्थिक, वातावरणीय प्रभाव र कुलतका कारण पनि…

आज साक्षर गण्डकी प्रदेश घोषणा हुँदै, प्रधानमन्त्री देउवा पनि सहभागी हुने
प्रकाशित: २४ आश्विन २०७८, आईतवार
२४ असोज, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा जाने भएका छन् । पोखरामा उनि गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयद्वारा…

देशभर ७६० जनामा कोरोना संक्रमण, थप ११ जनाको मृत्यु
प्रकाशित: २३ आश्विन २०७८, शनिबार
२३ असोज, काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभरीका प्रयोगशालामा…

सामुदायिक विद्यालयका शिक्षकले तलब पाएनन्
प्रकाशित: २३ आश्विन २०७८, शनिबार
२३ असोज, सल्यान । सल्यानका विभिन्न सामुदायिक विद्यालयमा निजी स्रोतमा पढाइरहेका शिक्षकले तलवसुविधा नपाएको गुनासो गरेका छन् । भैरवी आधारभूत विद्यालयमा विगत १२ वर्षदेखि निजीस्रोतमा…

शैक्षिक सुधारको क्रमलाई निरन्तरता दिनेछु : शिक्षामन्त्री पाैडेल
प्रकाशित: २३ आश्विन २०७८, शनिबार
काठमाडाैँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राज्य प्रणालीको अवधारणलाई सफल तुल्याउन आवश्यक पर्ने शैक्षिक जनशक्ति उत्पादनमा नीतिगत सुधारका…

माओवादी केन्द्रका नेता देवेन्द्र पाैडेल शिक्षामन्त्रीमा नियुक्त
प्रकाशित: २२ आश्विन २०७८, शुक्रबार
२२ असोज, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पाैडेल शिक्षा विज्ञान तथा प्रविधि मन्त्रिमा नियुक्त भएका छन् । शुक्रबार प्रधानमन्त्री देउवाले पाैडेललाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त…

महिला स्वास्थ्यकर्मीमाथि हातपात
प्रकाशित: २२ आश्विन २०७८, शुक्रबार
२२ असोज, बैतडी । यहाँ स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । पुर्चौडी नगरपालिका–१ स्थित हाट स्वास्थ्यचौकीमा कार्यरत दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको हो । पुर्चौडी–१ कुडीखेत टोलका…

देशभर ८०५ जनामा कोरोना संक्रमण, थप ८ जनाको मृत्यु
प्रकाशित: २१ आश्विन २०७८, बिहीबार
२१ असोज, काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप ८०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभरीका प्रयोगशालामा…

विद्यालय कर्मचारीलाई तलब : कतै खुसी, कतै दुःखी
प्रकाशित: २१ आश्विन २०७८, बिहीबार
२१ असोज, बागलुङ । नेपाल सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेटमा विद्यालय कर्मचारी, सहयोगी र बालविकास सहजकर्ताको मासिक तलब वृद्धि गर्ने घोषणा गर्यो । तर, बागलुङका…

हुवावेद्वारा नेपाली विद्यार्थीलाई सूचना प्रविधिसम्बन्धी तालिम
प्रकाशित: २१ आश्विन २०७८, बिहीबार
२१ असोज, काठमाडाैँ । चिनियाँ कम्पनी हुवावेले नेपालका सूचना तथा प्रविधि विषयका विद्यार्थीका लागि ‘सिड्स फर दि फिउचर’ कार्यक्रम २०२१ सुरुआत गरेको छ । यस कार्यक्रमअन्तर्गत…