मुख्यखबर
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
प्रकाशित: ४ कार्तिक २०७८, बिहीबार
४ कार्तिक, काठमाडाैँ । देशभरिका बालबालिकालाई यही कात्तिक ७ गतेदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिने भएको छ । छ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई…

विद्यालय पुनः निर्माणका लागि १ अर्ब ३३ करोड अपुग
प्रकाशित: ४ कार्तिक २०७८, बिहीबार
४ कार्तिक, काठमाडाैँ । विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ३१ जिल्लाका सामुदायिक विद्यालय पुनःनिर्माण गर्न रु एक अर्ब ३३ करोड ६० लाख रकम अपुग हुने भएको छ ।…

देशभर ६६२ जनामा कोरोना संक्रमण, ७५८ जना संक्रमणमुक्त
प्रकाशित: ३ कार्तिक २०७८, बुधबार
२३ कार्तिक, काठमाडाैँ । बुधबार मुलुकभर थप ६६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

नेपाललाई थप २० लाख डोज खोप अनुदान दिने चीनको घोषणा
प्रकाशित: ३ कार्तिक २०७८, बुधबार
काठमाडाैँ । परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच मंगलबार टेलिफोन संवाद भएको छ । करिब एक घण्टा लामो कुराकानीका क्रममा चिनियाँ विदेशमन्त्री यीले…

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रस्ताव ल्याउन शिक्षामन्त्री पाैडेलको निर्देशन
प्रकाशित: ३ कार्तिक २०७८, बुधबार
३ कार्तिक, काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन), २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तीको प्रक्रिया आरम्भ…

‘सरकारी अस्पतालमा कार्यरत चिकित्सकको सुविधा थप गरिने’
प्रकाशित: २ कार्तिक २०७८, मंगलवार
२ कार्तिक, चितवन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई बाहिर काम गर्नु नपर्ने गरी सुविधा दिने तयारीमा सरकार लागेको…

अफगानिस्तानका छात्रा चाँडै विद्यालय जान पाउने तालिबानको दाबी
प्रकाशित: २ कार्तिक २०७८, मंगलवार
२ कार्तिक, एजेन्सी । अफगानिस्तानको सत्ता सञ्चालन गरिरहेको तालिबान समूहले छात्रालाई चाँडै विद्यालय फर्काउने व्यवस्था गर्न लागिएको दाबी गरेको छ । छात्रालाई विद्यालय जान प्रतिबन्ध लगाएको…

कक्षा १२को उत्तर पुस्तिका परीक्षण पुनः सुरू, नतिजा प्रकाशन कहिले ?
प्रकाशित: २ कार्तिक २०७८, मंगलवार
२ कार्तिक, काठमाडाैँ । कक्षा १२को उत्तर पुस्तिका परीक्षण पुनः सुरू भएको छ । दशैँ बिदाका कारण रोकिएको उत्तर पुस्तिका परीक्षणको काम आजबाट पुन: सुरु भएको हो…

देशभर ५९१ जनामा कोरोना संक्रमण, थप ९ जनाको मृत्यु
प्रकाशित: १ कार्तिक २०७८, सोमबार
१ कार्तिक, काठमाडाैँ । सोमबार मुलुकभर थप ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

असोज मसान्तसम्म लक्षितभन्दा बढीलाई दिइयो कोरोना विरूद्धको खोप
प्रकाशित: १ कार्तिक २०७८, सोमबार
१ कार्तिक, काठमाडाैँ । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि एक तिहाइलाई यो…