मुख्यखबर
परीक्षण गरिएका पाठ्यक्रम पूर्ण कार्यान्वयनमा
प्रकाशित: १३ कार्तिक २०७८, शनिबार
१३ कार्तिक, काठमाडाैँ । राष्ट्रिय पाठ्यक्रम विकास परिषद्ले विद्यालयमा परीक्षण गरिएका विभिन्न कक्षामा नयाँ पाठ्यक्रमलाई पूर्ण कार्यान्वयनमा लाने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री…

सिके राउतका कार्यकर्ताले प्रधानाध्यापकलाई दले कालोमोसो
प्रकाशित: १२ कार्तिक २०७८, शुक्रबार
१२ कार्तिक, धनुषा । सिके राउतका कार्यकर्ताले एक प्रधानाध्यापकमाथि दुर्व्यवहार गरेका छन् । जनकारबाही भन्दै ती कार्यकर्ताले धनुषाको फकिर चन्द उच्च माविका प्रधानाध्यापक बैजु साहलाई कालोमोसो दलेका…

बागमती प्रदेश सरकारले ११९ विद्यार्थीलाई प्राविधिक विषय पढाउने
प्रकाशित: १२ कार्तिक २०७८, शुक्रबार
१२ कार्तिक, काठमाडौँ । बागमती प्रदेश सरकारले ११९ विद्यार्थीलाई सरकारको खर्चमा प्राविधिक विषय पढाउने भएको छ । बिहीबार साँझ नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेकोे नेतृत्वमा बसेको…

नेपाल विश्वविद्यालयको रणनीतिक योजना कार्यशाला सुरु
प्रकाशित: १२ कार्तिक २०७८, शुक्रबार
१२ कार्तिक, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा खुला विश्वविद्यालय स्थापनाका लागि तीनदिने रणनीतिक योजना कार्यशाला सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भर्चुअल…

बहराइनमा ३ देखि ११ बर्षसमूहलाई सिनोफार्मको खोप लगाउन अनुमति
प्रकाशित: ११ कार्तिक २०७८, बिहीबार
११ कार्तिक, एजेन्सी । बहराइनमा ३ बर्षदेखि ११ बर्षसमूहका बालबालिकालाई पनि सिनोफार्म खोप लगाउन अनुमति दिइएको छ । बहराइनका स्वास्थ्य अधिकारीहरूले देशभरका सो उमेर समूहका बालबालिकाहरुलाई…

काठमाडौँ विश्वविद्यालय र युलेन्स एजुकेसन फाउन्डेसनबीच समझदारी
प्रकाशित: ११ कार्तिक २०७८, बिहीबार
११ कार्तिक, काठमाडाैँ । काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेसन र युलेन्स एजुकेसन फाउन्डेसनबिच २१औँ शताब्दीको सिकाइ र विद्यालयका लागि आवश्यक दक्ष, योग्य र सीपयुक्त शिक्षक र…

चिकित्सा शिक्षामा गरिएको शुल्क वृद्धिको निर्णय तत्काल फिर्ता लिन अनेरास्ववियुको माग
प्रकाशित: ११ कार्तिक २०७८, बिहीबार
११ कार्तिक, काठमाडाैँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले हालै चिकित्सा शिक्षा अध्ययन संस्थान महराजगङ्जले गरेको शुल्क वृद्धिको निर्णय तत्काल फिर्ता लिन सरकारसँग…

देशभर ६७२ जनामा कोरोना संक्रमण, ४९५ जना संक्रमण मुक्त
प्रकाशित: १० कार्तिक २०७८, बुधबार
१० कार्तिक, काठमाडाैँ । बुधबार मुलुकभर थप ६७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

चीनबाट आइपुग्यो १० लाख डोज खोप
प्रकाशित: १० कार्तिक २०७८, बुधबार
१० कार्तिक, काठमाडाैँ । कोभ्याक्स सुविधा अन्तर्गत चीनबाट कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको थप मात्रा नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण…

कर्णालीमा लोकसेवा सम्बन्धि अध्यादेश जारी
प्रकाशित: १० कार्तिक २०७८, बुधबार
१० कार्तिक, कर्णाली । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले लोकसेवा सम्बन्धी अध्यादेश जारी गरेका छन् । प्रदेश प्रमुख कलौनीले नेपालको संविधान, २०७२ को…