मुख्यखबर
हिसान गण्डकीको अध्यक्षमा बराल चयन
प्रकाशित: ७ कार्तिक २०७८, आईतवार
७ कार्तिक, पोखरा । उच्च शिक्षा तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) गण्डकी प्रदेशको अध्यक्षमा रमाकान्त बराल निर्विरोध चयन भएका छन् । सङ्घको पोखरामा शनिबार साँझ…

देशभर ५१३ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु
प्रकाशित: ६ कार्तिक २०७८, शनिबार
६ कात्तिक, काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर ५१३ जना कोरोना संक्रमित थपिएका छन् । ६ हजार ९३१ वटा नमूनाको परीक्षण गर्दा ५१३ जनामा संक्रमण पुष्टि…

जन्मदर्ता नहुँदा रोकियो विद्यालय भर्ना
प्रकाशित: ६ कार्तिक २०७८, शनिबार
६ कार्तिक, महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका– ५ की रिङ्कु देवीको चार सन्तानको विद्यालय जाने उमेर भइसकेको छ । तर, जन्मदर्ता नभएका कारण उनीहरू विद्यालय भर्ना…

शैक्षिक बेरोजगार न्यूनीकरणका लागि लोकसेवाको तयारी कक्षा
प्रकाशित: ६ कार्तिक २०७८, शनिबार
६ कार्तिक, स्याङ्जा । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले लोकसेवा आयोगको निःशुल्क तयारी कक्षा प्रशिक्षण सुरु गरेको छ । नगरपालिकाले शैक्षिक…

एकसय दिनभित्र नतिजा आउने गरी काम गर्नुस्– शिक्षामन्त्री पौडेल
प्रकाशित: ६ कार्तिक २०७८, शनिबार
६ कार्तिक, भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय मातहतका कर्मचारीलाई अबको १०० दिनमा नतिजा आउने गरी काम गर्न निर्देशन दिएका छन् ।…

देशभर ७०८ जनामा कोरोना संक्रमण, थप ११ जनाको मृत्यु
प्रकाशित: ५ कार्तिक २०७८, शुक्रबार
५ कार्तिक, काठमाडाैँ । शुक्रबार मुलुकभर थप ७०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

कोभिड–१९ पछिको शिक्षा : छात्रा बढी प्रभावित
प्रकाशित: ५ कार्तिक २०७८, शुक्रबार
५ कार्तिक, काठमाडाैँ । कोभिड–१९ को महामारीपछि विशेष गरी विद्यालय तहका बालबालिका पूर्ववत् सिकाइ वातावरण, स्वच्छ मनोरञ्जन र अन्य सामाजिक अवसरको पूर्ण प्रयोगबाट बञ्चित हुँदै…

विकास बेल्जियमको सहयोगमा विद्यालय भवन निर्माण सुरु
प्रकाशित: ५ कार्तिक २०७८, शुक्रबार
५ कार्तिक, म्याग्दी । विकास बेल्जियम र जलजला गाउँपालिकाको साझेदारीमा विद्याज्योति माविको कक्षाकोठा भवन निर्माण सुरु गरिएको छ । जलजला–३ मा रहेको विद्याज्योति माविको १०…

भारतमा एक अर्बभन्दा बढीलाई कोरोना विरुद्धको खोप लगाइयो
प्रकाशित: ५ कार्तिक २०७८, शुक्रबार
५ कार्तिक, एजेन्सी । भारतमा एक अर्बभन्दा बढी मानिसलाई कोरोना विरुद्धको खोप लगाइएको छ। भारतका वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले एक अर्बभन्दा धेरै जनतालाई…

सिटिइभिटीमा शिक्षा मन्त्री पौडेलको निरीक्षण, तल्लो तहसम्म प्रभावकारी हुनेगरी काम गर्न निर्देशन
प्रकाशित: ५ कार्तिक २०७८, शुक्रबार
५ कार्तिक, काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को अवलोकन गरेका छन् । सिटिइभिटीका अध्यक्षसमेत रहेका…