देशभर ५३३ जनामा कोरोना संक्रमण, ४९० जनाको मृत्यु
शिक्षाखबर डेस्क
१५ कार्तिक २०७८, सोमबार
no immg

काठमाडाैँ । सोमबार मुलुकभर थप ५३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४६८ पिसिआर र ४१९६ जनाको एन्टिजेन परीक्षण गर्दा ५३३ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार देशभर ४९० जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप ९ जनाको मृत्यु समेत भएको छ ।

प्रतिक्रिया