मुख्यखबर
देशभर ६ जनामा कोरोना संक्रमण
प्रकाशित: ८ मंसिर २०७९, बिहीबार
८ मंसिर, काठमाडाैँ। पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ९९० जनाको नमूना परीक्षण गर्दा ६…

एसइइ परीक्षाको आवेदन खुल्यो, पुस १० गतेसम्म भर्न पाइने
प्रकाशित: ८ मंसिर २०७९, बिहीबार
८ मंसिर, काठमाडाैँ। परीक्षा नियन्त्रण कार्यालय कक्षा १०ले आज (बिहीबार)देखि माध्यमिक शिक्षा परीक्षा कक्षा-१० (एसइइ) को आवेदन खुलाएको छ । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै…

शिक्षामन्त्री पौडेल निर्वाचित
प्रकाशित: ८ मंसिर २०७९, बिहीबार
८ मंसिर, बागलुङ। बागलुङ क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् । नेकपा (एमाले) का…

क्यान्सरको औषधिमा कर कटौती
प्रकाशित: ७ मंसिर २०७९, बुधबार
७ मंसिर, एजेन्सी। चीन सरकारले क्यान्सरको औषधिमा कर कटौती गरेको जनाएको छ । क्यान्सर निको पार्नका लागि प्रयोग गरिने औषधि आयातमा कम्तीमा पनि तीन प्रतिशत अतिरिक्त…

अलैँचीबाट आत्मनिर्भर बन्दै माछापुच्छ्रे गाउँपालिका
प्रकाशित: ६ मंसिर २०७९, मंगलवार
६ मंसिर, कास्की। कृषिका लागि निकै उर्बर मानिने कास्कीको माछापुच्छ्र्रे गाउँपालिकाका किसान अहिले अलैँचीमा आत्मनिर्भर हुँदैछन्। नगदेबाली अलैँची खेतीले राम्रो प्रतिफल दिन थालेपछि यसतर्फ स्थानीयको आकर्षण…

निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले कस्ता सेवासुविधा पाउँछन् ?
प्रकाशित: ४ मंसिर २०७९, आईतवार
४ मंसिर, काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यसपटक निर्वाचन आयोगले दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी खटाएको छ । देशभरका २२ हजार…

गाउँमा नै विशेषज्ञ उपचार सेवा
प्रकाशित: ४ मंसिर २०७९, आईतवार
४ मंसिर, कालीकोट। कालीकोट जिल्लाका दुर्गम रहेका स्वास्थ्य संस्थाहरुले गाउँमा नै विशेषज्ञ उपचार सेवा दिन थालेका छन् । कालीकोट जिल्लाका नौ स्थानीय तहमध्ये रास्कोट नगरपालिकाको…

यी परिचयपत्रका आधारमा मतदान गर्न पाइने
प्रकाशित: ४ मंसिर २०७९, आईतवार
४ मंसिर, काठमाडाैँ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोगबाट जारी मतदाता परिचयपत्रको विकल्पमा अन्य पाँच प्रकारका सरकारी परिचयपत्रको सक्कलका आधारमा मतदान गर्न सकिने व्यवस्था…

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु
प्रकाशित: ४ मंसिर २०७९, आईतवार
४ मंसिर, काठमाडाैँ। मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो । मतदानका लागि…

उत्पादनतर्फ कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक
प्रकाशित: ३ मंसिर २०७९, शनिबार
३ मंसिर, काठमाडाैँ। उत्पादनमूलक क्षेत्रतर्फ दोस्रो चरणको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन भएको छ । गत भदौ २० देखि कात्तिक २१ सम्म सञ्चालित परीक्षाको नतिजा…