अझै किसानले मल पाएनन्
प्रकाशित:
१३ मंसिर २०७९, मंगलवार
१३ मंसिर, कैलाली। कैलालीको टीकापुर नगरपालिका–६ का रामकृष्ण चौधरी एकाबिहानै सहकारी संस्थाको कार्यालय अगाडि लाइनमा बसे । हिउँदे खेतीको समय भएका कारण सहजरूपमा रासायनिक मल…
कर्णालीमा अझै पुगेन पाठ्यपुस्तक
प्रकाशित:
१३ मंसिर २०७९, मंगलवार
१३ मंसिर, कर्णाली। शैक्षिक सत्र सुरु भएको मध्यसम्म पनि कर्णालीका विद्यालयमा सबै पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ नै प्रभावित भएको छ ।…
हरियो मकै निर्यात गर्दै गैँडाकोट
प्रकाशित:
१३ मंसिर २०७९, मंगलवार
१३ मंसिर, नवलपुर। सहरमा हरियो मकै पोलेर खाने चलन निक्कै चलन चल्तीमा देख्न सकिन्छ । विशेष गरी दिउँसो र साँझको समयमा सहरका चोक, गल्ली र राजमार्गका…
अझै पनि टुकीमै पढ्छन् चेपाङ बालबालिका
प्रकाशित:
१३ मंसिर २०७९, मंगलवार
१३ मंसिर, चितवन । ईच्छाकामना गाउँपालिका १ डिङ्लाङका चन्द्रबहादुर चेपाङका छोराछोरी अहिले पनि टुकी बालेर पढ्न बाध्य छन् । यो परिवार मात्रै होइन सदरमुकाम भरतपुरसँग जोडेर…
स्याउको बिरुवामै भ्रष्टाचार !
प्रकाशित:
१३ मंसिर २०७९, मंगलवार
१३ मंसिर, काठमाडाैँ। हिमाली क्षेत्रका कृषकको जीवनस्तर सुधार गर्ने र आर्थिकरुपमा सबल बनाउने उद्देश्यले अगाडि सारिएका कार्यक्रममा नै भ्रष्टाचार भएको पाइएको छ । स्थानीय सरकारले…
देशभर ८ जनामा कोरोना संक्रमण
प्रकाशित:
१२ मंसिर २०७९, सोमबार
१२ मंसिर, काठमाडाैँ। पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १६५२ जनाको नमूना परीक्षण गर्दा ८…
केपिलासगढीमा विद्यार्थीको ‘होमवर्क’ जाँच कार्यक्रम
प्रकाशित:
१२ मंसिर २०७९, सोमबार
१२ मंसिर, काठमाडाैँ। केपिलासगढी गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको गृहकार्य परीक्षण कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा थप क्रियाशील गराउन गाउँपालिकाले निःशुल्क अभ्यास…
विद्यालय जाँदा आउँदा दैनिक छ घण्टा बिताउनुपर्छ
प्रकाशित:
१२ मंसिर २०७९, सोमबार
१२ मंसिर, बझाङ। बझाङको दोगडाकेदार गाउँपालिका–१ बैतडीका प्रकाश विष्ट भर्खर किशोरावस्थामा प्रवेश गरे । गोरङ घर भएका उनलाई विद्यालय जान ‘निल्नु न ओकेल्नु’ जस्तै भएको छ…
विश्वविद्यालय विशिष्टिकृत हुनुपर्छ: मन्त्री पौडेल
प्रकाशित:
१२ मंसिर २०७९, सोमबार
१२ मंसिर, काठमाडाैँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभित्रै गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउनुपर्ने जनताको अधिकार स्थापित गर्नुपर्ने बताएका छन्। विश्वविद्यालयहरू विशिष्टिकृत हुनुपर्ने आवश्यकता औंल्याउँदै…