मुख्यखबर
झापामा हात्तीपाइले रोगको नमूना सर्वेक्षण
प्रकाशित: १२ मंसिर २०७९, सोमबार
१२ मंसिर, झापा। झापामा हात्तीपाइले रोग निवारणसम्बन्धी ‘सेम्पल सर्भे’ हुने भएको छ । झापाको भद्रपुरमा आज कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाले ‘हात्तीपाइले रोग…

झापामा धानको उत्पादकत्व बढ्यो
प्रकाशित: १२ मंसिर २०७९, सोमबार
१२ मंसिर, झापा। झापामा वर्षे धानको उत्पादकत्व बढेको छ । गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यस वर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र…

देशभर ४ जनामा कोरोना संक्रमण
प्रकाशित: ११ मंसिर २०७९, आईतवार
११ मंसिर, काठमाडाैँ। पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ९४० जनाको नमूना परीक्षण गर्दा ४…

टिप्ने बेलाका सुन्तलामा औँसा किराको प्रकोप
प्रकाशित: ११ मंसिर २०७९, आईतवार
११ मंसिर, बागलुङ । बागलुङमा पाक्नेबेलाका सुन्तलामा औँसा किराको प्रकोप देखिएको छ । बिक्री गर्ने तयारीमा जुटेका किसानलाई यो प्रकोपले समस्यामा पारेको छ । अहिले…

डोल्पामा पहिलो पटक जटिल शल्यक्रिया
प्रकाशित: ११ मंसिर २०७९, आईतवार
मंसिर ११, डोल्पा। डोल्पा अस्पतालमा जटिल खालको शल्यक्र्रिया भएको छ। आर्थिक रुपमा विपन्न रुकुम पश्चिम आठबीसकोट–४ घर भई डोल्पा सदरमुकाममा दुई वर्षदेखि मजदूरी गर्दै आएकी…

रेल्वे कम्पनीले कर्मचारी भर्ना खुलायो, चालकदेखि टेक्निसियनसम्म १० जना माग
प्रकाशित: ११ मंसिर २०७९, आईतवार
११ मंसिर, काठमाडाैँ। नेपाल रेल्वे कम्पनी लिमिटेडले प्राविधिक कर्मचारीहरूको भर्ना खुलाएको छ। कम्पनीले सेवा करारमा लिन नेपाली नागरिकहरूलाई भर्ति गर्न लागेको हो। कम्पनीले चार जना…

दाङका किसानले धानको उचित मूल्य पाउन सकेनन्
प्रकाशित: ११ मंसिर २०७९, आईतवार
११ मंसिर, दाङ । दाङमा किसानले सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य पाउन सकेका छैनन् । किसानको धान बिक्री गर्ने समयमा पनि सरकारीस्तरबाट निर्धारण गरिएको समर्थन…

विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, ११ जना घाइते
प्रकाशित: १० मंसिर २०७९, शनिबार
१० मंसिर, एजेन्सी। ब्राजिलको एस्पिरिटो सान्तो राज्यको दुईवटा विद्यालयमा शुक्रबार एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ११ जना गम्भीर घाइते…

मतदाता शिक्षा प्रभावकारी नहुँदा डोटीमा साढे ८ हजार मत बदर
प्रकाशित: १० मंसिर २०७९, शनिबार
१० मंसिर, डोटी। मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा डोटीमा प्रत्यक्षतर्फको ८ हजार ६२० मत बदर भएको छ । मङ्सिर ४ गते सम्पन्न…

शिक्षालाई अनुसन्धान र नवप्रवर्तनसँग जोड्न आवश्यक छ : प्रधानमन्त्री देउवा
प्रकाशित: १० मंसिर २०७९, शनिबार
१० मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले समयको परिवर्तनसँगै विश्वविद्यालय शिक्षालाई अनुसन्धान र नवप्रवर्तनसँग जोड्नुपर्ने बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालय सभाको ३५औँ सभा–बैठकलाई सम्बोधन गर्दै…