लगातार वर्षाले मार्सी धानबालीमा क्षति
प्रकाशित:
२६ आश्विन २०७९, बुधबार
२६ असोज, जुम्ला। लगातार अविरल वर्षाले जुम्लामा पाक्नै लागेको मार्सीधानबालीका फाँटमा क्षति पुगेको छ । एक सातादेखि परेको अविरल वर्षाले धानबालीमा क्षति हुँदा यहाँका किसान मर्कामा…
धादिङमा सिटामोल अभाव
प्रकाशित:
२६ आश्विन २०७९, बुधबार
२६ असोज, धादिङ। डेङ्गु तथा ज्वरोका बिरामी बढेसँगै धादिङमा सिटामोल अभाव भएको छ । सिटामोलको अत्यधिक माग भएपछि धादिङबेँसीका निजी मेडिकलमा समेत सिटामोल पाइन छाडेको छ…
शिक्षामा सुधारको प्रयास गरेँ : शिक्षामन्त्री पौडेल
प्रकाशित:
२६ आश्विन २०७९, बुधबार
२६ असोज, काठमाडाैँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्नो छोटो कार्यकालबीच शिक्षा क्षेत्रमा सुधारको प्रयास गरेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) बागलुङ–२ समन्वय समितिको…
विपन्नको उपचारका लागि प्रवासीको ४० लाख सहयोग
प्रकाशित:
२६ आश्विन २०७९, बुधबार
२६ असोज, म्याग्दी। हङ्कङमा रहेका म्याग्देलीहरूले विपन्नको उपचारमा सघाउन रु ४० लाख सहयोग गरेका छन् । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) हङ्कङको २०औँ साधारणसभाका अवसरमा…
अत्यधिक वर्षाले किसानलाई नोक्सानी
प्रकाशित:
२६ आश्विन २०७९, बुधबार
२६ असोज, बागलुङ। अत्यधिक वर्षाले बागलुङका किसानलाई नोक्सानी भएको छ । लगातारको वर्षाले पाक्नै लागेको धानबाली हावाहुरीले ढलाएर तथा पानीले भिजाएर क्षति पुर्याएको छ ।…
गोदावरी नगरपालिकामा एक सय ३२ जनालाई डेङ्गु संक्रमण
प्रकाशित:
२५ आश्विन २०७९, मंगलवार
२५ असोज, ललितपुर। गोदावरी नगरपालिकाका ज्वरो आएका चार सय ५० व्यक्तिमा गरिएको स्वास्थ्य परीक्षणमा एक सय ३२ जनालाई डेङ्गु देखापरेको छ । गोदावरी नगरपालिका प्रमुख जनस्वास्थ्य…
भरतपुर अस्पतालको आकस्मिक सेवा नयाँ भवनबाट
प्रकाशित:
२५ आश्विन २०७९, मंगलवार
२५ असोज, चितवन। भरतपुर अस्पतालको आकस्मिक (इमर्जेन्सी) सेवा छ दशकपछि नयाँ भवनबाट सुरुआत भएको छ । अस्पतालले विसं २०२० मा बनेको अस्पतालको आकस्मिक सेवा नयाँ भवनबाट…