मुख्यखबर
कञ्चनपुरमा डेङ्गु र स्क्रबटाइफस परीक्षण गर्न किट अभाव
प्रकाशित: ३१ भाद्र २०७९, शुक्रबार
३१ भदाै, कञ्चनपुर। कञ्चनपुरमा डेङ्गु र स्क्रबटाइफसका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ । सरकारले डेङ्गु र स्क्रबटाइफसको परीक्षण निःशुल्क गर्ने भने…

शैक्षिक गुणस्तर वृद्धि गर्न स्थानीय तह लाग्नुपर्छ : मन्त्री पौडेल
प्रकाशित: ३१ भाद्र २०७९, शुक्रबार
३१ भदाै, काठमाडाैँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न स्थानीय तहले विशेष शैक्षिक योजना ल्याउनुपर्नेे बताएका छन् । मन्त्री…

नेपाल विश्वविद्यालय स्थापनाका लागि मध्यविन्दु नगरपालिकाको सहमति
प्रकाशित: ३१ भाद्र २०७९, शुक्रबार
३१ भदाै, नवलपरासी। नेपाल विश्वविद्यालय स्थापनाका लागि मध्यविन्दु नगरपालिकाले आवश्यक सहमतिपत्र आज हस्तान्तरण गरेको छ । नेपाल विश्वविद्यालय स्थापनासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा मध्यविन्दु नगरपालिका प्रमुख भीमलाल…

प्रधानाध्यापक शर्मामाथिको दुर्व्यवहारको निन्दा
प्रकाशित: ३१ भाद्र २०७९, शुक्रबार
३१ भदाै, काठमाडाैँ। नेपाल शिक्षक महासङ्घले डिल्लीबजारस्थित विजय स्मारक माविका प्रधानाध्यापक एवं नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, काठमाडौँ जिल्ला अध्यक्ष डिल्लीप्रसाद शर्मामाथि दुव्र्यवहार भएकामा घटनाको निन्दा…

देशभर १२६ जनामा कोरोना संक्रमण
प्रकाशित: ३० भाद्र २०७९, बिहीबार
३० भदाै, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन हजार ९० वटा नमुना परीक्षण गर्दा १२६ जनामा…

कक्षा १ देखि १२ सम्मको शैक्षिक क्यालेण्डर ल्याउँदै सरकार
प्रकाशित: ३० भाद्र २०७९, बिहीबार
३० भदाै, काठमाडाैँ। सरकारले कक्षा १ देखि १२ सम्मको शैक्षिकपात्रो (क्यालेण्डर) प्रकाशन गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डमार्फत…

तारकेश्वरद्वारा डेङ्गु नियन्त्रणलाई चार अभियान सञ्चालन
प्रकाशित: ३० भाद्र २०७९, बिहीबार
३० भदाै, काठमाडाैँ। काठमाडौँको तारकेश्वर नगरपालिकाले डेङ्गु नियन्त्रणका लागि एकैपटक चार अभियान सञ्चालन गरेको छ । नगरपालिकाभित्र दिनानुदिन डेङ्गुु सङ्क्रमितको सङ्ख्या बढेसँगै तारकेश्वरले वडास्तरमा विभिन्न कार्यक्रम…

निम्न माध्यमिक तह लाइसेन्सको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
प्रकाशित: ३० भाद्र २०७९, बिहीबार
३० भदाै, काठमाडाैँ। शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक भएको छ । गत साउन २८ गते लिइएको लाइसेन्स…

टोखाद्वारा ७३ उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान
प्रकाशित: ३० भाद्र २०७९, बिहीबार
 काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाले ७३ उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरेको छ । टोखाले ५८ राष्ट्रिय बाल दिवसका अवसर पारेर आज साउथ वेष्टर्न…

गाउँभरि अकबरे खुर्सानी
प्रकाशित: ३० भाद्र २०७९, बिहीबार
३० भदाै, पाल्पा। बारीभरि लटरम्म फलेको अकबरे खुर्सानीको हेरचाह गर्नु, पाकेर रातो भएका खुर्सानी टिप्नु र बिक्रीका लागि सङ्कलन केन्द्रसम्म पुर्‍याउनु विष्णु कार्कीको दैनिकी बनेको…