मुख्यखबर
१०० दिनसम्म खुलेन त्रिभुवन विश्वविद्यालयमा लागेको ताल्चा ?
प्रकाशित: १६ बैशाख २०७९, शुक्रबार
१६ वैशाख, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयमा ताल्चा लागेको सय दिन पुगेको छ । मुलुकको उच्च शिक्षामा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको विश्वविद्यालयमा यति लामो समय ताला…

त्रिभुवन विश्वविद्यालयमा २३ दिन बिदा
प्रकाशित: १५ बैशाख २०७९, बिहीबार
१५ वैशाख, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले २३ दिन बिदा दिने निर्णय गरेको छ । विश्वविद्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाले आज एक विज्ञप्ति प्रकाशित गरी यही…

मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति जोशी निलम्बित
प्रकाशित: १५ बैशाख २०७९, बिहीबार
१४ वैशाख, काठमाडाैँ । बागमती प्रदेश सरकारले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति प्राडा विश्वराज जोशीलाई निलम्बन गरेको छ । पदीय जिम्मेवारी पूरा नगरेको आरोपमा छानबिन…

किसानलाई उन्नत जातको बीउ दिएर धानको उत्पादन तीन गुणा वृद्धि गर्न अर्थमन्त्रीको निर्देशन
प्रकाशित: १५ बैशाख २०७९, बिहीबार
१५ वैशाख, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी जेठ–असारमा धान रोप्ने किसानलाई उन्नत जातको बिउ उपलब्ध गराउन निर्देशन दिएका छन्। बुधबार दिउँसो कृषि तथा पशुपक्षी…

त्रिविको ढिलासुस्ती : एक वर्ष बढीदेखि नतिजा कुरेको कुर्‍यै विद्यार्थी
प्रकाशित: १५ बैशाख २०७९, बिहीबार
१४ वैशाख, काठमाडाैँ । देशकै जेठो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा परीक्षाफल प्रकाशनलगायतका काममा व्यापक ढिलासुस्ती हुने गरेको पाइएको छ । त्रिविको ढिलासुस्तीका कारण…

परीक्षामा भीडभाड नगर्न गृह मन्त्रालयको ध्यानाकर्षण
प्रकाशित: १४ बैशाख २०७९, बुधबार
१४ वैशाख, काठमाडाैँ । गृह मन्त्रालयले विश्वविद्यालय तथा विद्यालयको लिने हरेक किसिमका परीक्षामा बाह्य मान्छेको भीडभाड बढेको भन्दै ध्यानाकर्षण गरेको छ । मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि…

शुल्क वृद्धिको विरोधमा एन.पि.आइ भरतपुरमा ताला
प्रकाशित: १४ बैशाख २०७९, बुधबार
१४ वैशाख, चितवन । शुल्क वृद्धि भएपछि नेपाल पोलिटेक्निक ईन्स्टिच्युट, भोजाड चितवनमा तालाबन्दी गरिएको छ । सिंगो राष्ट्र नै आर्थिक मन्दीको चपेटमा परिरहँदा पनि विद्यार्थी र श्रमजिवी…

देशभर ११ जनामा कोरोना संक्रमण, १७ जना संक्रमण मुक्त
प्रकाशित: १४ बैशाख २०७९, बुधबार
१४ वैशाख, काठमाडाैँ । बुधबार मुलुकभर थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

हप्तामा २ दिन बिदा दिने सरकारको निर्णय, कुन-कुन बार हुन्छ बिदा ?
प्रकाशित: १४ बैशाख २०७९, बुधबार
१४ वैशाख, काठमाडाैँ । सरकारले हप्तामा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जेठ १ गतेदेखि…

‘एसइई परीक्षामा देखिएको समस्या समाधान हुन्छ ’
प्रकाशित: १४ बैशाख २०७९, बुधबार
१४ बैशाख, काठमाडाैँ । शिक्षा तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माध्यामिक शिक्षा परीक्षा एसइई मा देखिएका समस्या छलफलबाट समाधान गर्दै जाने बताएका छन् । यहाँस्थित लक्ष्मी…