मुख्यखबर
देशभर ३३ जनामा कोरोना संक्रमण, ८९ जना संक्रमण मुक्त
प्रकाशित: २१ चैत्र २०७८, सोमबार
२१ चैत, काठमाडाैँ । सोमबार मुलुकभर थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि बझाङका दुई विद्यालय छनोट
प्रकाशित: २१ चैत्र २०७८, सोमबार
२१ चैत, बझाङ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि बझाङका दुई विद्यालय छनोटमा परेका छन् । जयपृथ्वी नगरपालिका–९ रिठापाठा देवलमा रहेको जालपा माध्यमिक…

मौरीपालक किसानलाई अनुदान
प्रकाशित: २१ चैत्र २०७८, सोमबार
२१ चैत, कैलाली । कैलालीको जानकी गाउँपालिका वडा नं ४ का दलबहादुर दर्लामी मगर यतिबेला जानकी – ६ स्थित कैलाशेश्वर सामुदायिक वनमा मौरी चराउन व्यस्त छन्…

बागमती प्रदेश उच्च शिक्षा ऐन २०७८, कार्यान्वनमा
प्रकाशित: २१ चैत्र २०७८, सोमबार
२१ चैत, काठमाडाैँ । बागमती प्रदेश उच्च शिक्षा ऐन २०७८, कार्यान्वयनमा आएको छ । ऐन कार्यान्वयनमा आएसंगै प्रदेश सरकारले आवश्यक काम समेत अघि बढाएको छ…

देशभर २३ जनामा कोरोना संक्रमण, ६६ जना संक्रमणमुक्त
प्रकाशित: २० चैत्र २०७८, आईतवार
२० चैत, काठमाडाैँ । आइतबार मुलुकभर थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

एमबिबिएसको प्रवेश परीक्षा दिन लाखाै खर्च गरेर ‘खेताला’, ४ जना नक्कली परिक्षार्थी पक्राउ
प्रकाशित: २० चैत्र २०७८, आईतवार
२० चैत, काठमाडाैँ । एमबिबिएसको परीक्षामा अर्काको नाममा परीक्षा दिने नक्कली परिक्षार्थीहरू पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले अर्काको नाममा परीक्षा दिँदै गरेका ४ जना…

कुकुरले शिशुको शव ल्याएको विषयमा अनुसन्धान गर्न अस्पतालको अनुरोध
प्रकाशित: २० चैत्र २०७८, आईतवार
२० चैत, सुर्खेत । प्रदेश अस्पताल सुर्खेतले अस्पताल परिसरमा कुकुरले नवजात शिशुको शव च्यापेर हिँडिरहेको घटनालाई अनुसन्धान गरी दोषीलाई कारबाही गर्न अनुरोध गरेको छ ।…

कोरियन भाषा परीक्षामा हालसम्मकै न्यून आवेदन
प्रकाशित: २० चैत्र २०७८, आईतवार
२० चैत, काठमाडाैँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान लिइने भाषा परीक्षामा हालसम्मकै न्यून आवेदन परेको छ। दक्षिण कोरियाले ईपीएसअन्तर्गत विगत पाँच वर्षयताकै…

शिक्षक आयोगको परीक्षा निरीक्षण गर्न पुगे शिक्षामन्त्री पाैडेल
प्रकाशित: १९ चैत्र २०७८, शनिबार
१९ चैत, ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगद्वारा सञ्चालित प्राथमिक तह परीक्षा केन्द्रको आज निरीक्षण गर्दै परीक्षालाई मर्यादित र विश्वसनीय बनाउन…

देशभर ११ जनामा कोरोना संक्रमण, ९० जनाले जिते कोरोना
प्रकाशित: १९ चैत्र २०७८, शनिबार
१९ चैत, काठमाडाैँ । शनिबार मुलुकभर थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…