मुख्यखबर
१०० पढाउने विद्यालय भवनको शिलान्यास
प्रकाशित: १४ चैत्र २०७८, सोमबार
१४ चैत, ललतिपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–४ मा समता शिक्षा निकेतन माविको २० कोठाको नयाँ विद्यालय भवन निर्माण हुने भएको छ । रु ७० लाखको लागतमा…

शिक्षकहरू आयोगको परीक्षाको तयारीमा लागेपछि विद्यालय पाँच दिन बन्द
प्रकाशित: १४ चैत्र २०७८, सोमबार
१४ चैत, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाका सामुदायिक विद्यालय आजदेखि पाँच दिनसम्म बन्द भएका छन् । शिक्षक सेवा आयोगको परीक्षाका लागि अधिकांश शिक्षक विद्यालय उपस्थित हुन…

बालबालिकालाई विद्यालयमै टाइफाइडविरुद्धको खोप
प्रकाशित: १४ चैत्र २०७८, सोमबार
१४ चैत, कास्की । कोभिड महामारीविरुद्धको खोप कार्यक्रम जारी रहेकै अवस्थामा गण्डकी प्रदेशमा जनस्वास्थ्यको समस्याका रुपमा रहेको टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ ।…

नेपाली सेनामा रोजगारीको अवसर, कसरी दिने आवेदन ?
प्रकाशित: १४ चैत्र २०७८, सोमबार
१४ चैत, काठमाडाैँ । नेपाली सेनामा रोजगारीको अवसर खुलेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले सोमबार रिक्त पद पूर्तिका लागि सुचना जारी गरेको हो ।…

एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि स्वीकृत, क-कसले पाउँछन् छात्रवृत्ति ?
प्रकाशित: १४ चैत्र २०७८, सोमबार
१४ चैत, कर्णाली । कर्णाली प्रदेश सरकारले एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि २०७८ स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय आइतबार सार्वजनिक गर्दै प्रदेश सरकारका…

अफगान छात्राहरूका लागि विद्यालय बन्द रहेमा राष्ट्रव्यापी विरोध गर्ने अधिकारकर्मीको भनाइ
प्रकाशित: १४ चैत्र २०७८, सोमबार
१४ चैत, एजेन्सी । तालिबानले एक हप्ताभित्र अफगानी छात्राहरूले अध्ययन गर्ने माध्यमिक विद्यालय पुनः नखोलिएमा अफगानिस्तानभरि विरोध प्रदर्शनको लहर सुरु गर्ने महिला अधिकारकर्मीहरूले आइतबार बताएका…

आन्तरिक द्वन्द्वले दर्जनौँ विद्यालय भवन अलपत्र
प्रकाशित: १३ चैत्र २०७८, आईतवार
१३ चैत, खोटाङ । आर्थिक वर्ष २०६९/७० देखि आर्थिक वर्ष २०७२/७३ को बीचमा साविकको जिल्ला शिक्षा कार्यालयमार्फत विनियोजित बजेटबाट निर्माण सुरु गरिएका दर्जनौँ विद्यालय भवन…

पहिलो पटक ‘स्वास्थ्य नीति, व्यवस्थापन र प्रविधि’मा स्नातकोत्तर पढाइ हुँदै
प्रकाशित: १३ चैत्र २०७८, आईतवार
१३ चैत, काठमाडौँ । कोभिड–१९ को महामारी फैलिएपछि सुरुका समयमा जनस्तरमा छाएको त्रास मेटाउन सरकार र विज्ञ पक्षले कोसिस गरे पनि समाजमा अनेक भ्रमको सञ्चार…

देशभर २३ जनामा कोरोना संक्रमण, २१५ जना संक्रमणमुक्त
प्रकाशित: १३ चैत्र २०७८, आईतवार
१३ चैत, काठमाडाैँ । आइतबार मुलुकभर थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

खोप लगाउन चाहनेको सङ्ख्या निकै कम
प्रकाशित: १३ चैत्र २०७८, आईतवार
१३ चैत, काठमाडाैँ । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएकाले खोप लगाउन चाहनेको सङ्ख्या निकै कम हुन थालेको छ। अब सङ्क्रमणले दुःख दिन्न भन्ने सोचले खोप…