मुख्यखबर
बिहीबार नेपाल आउँदै विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक
प्रकाशित: ७ बैशाख २०७९, बुधबार
७ वैशाख, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले यही वैशाख ८ देखि १०…

उच्च शिक्षा सुधारको जिम्मेवारी विश्वविद्यालयको काँधमा छ : शिक्षामन्त्री पौडेल
प्रकाशित: ७ बैशाख २०७९, बुधबार
७ वैशाख, सुर्खेत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षा सुधारको जिम्मेवारी विश्वविद्यालयको काँधमा रहेको बताएका छन् । मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सुर्खेतमा…

देशभर १० जनामा कोरोना संक्रमण, कतिले जिते कोरोना ?
प्रकाशित: ६ बैशाख २०७९, मंगलवार
६ वैशाख, काठमाडाैँ । मंगलबार मुलुकभर थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

काबुलको विद्यालयमा बिस्फोट : ६ जनाको मृत्यु, दर्जनाैँ घाइते
प्रकाशित: ६ बैशाख २०७९, मंगलवार
६ वैशाख, एजेन्सी । अफगानिस्तानको विद्यालयमा आक्रमणकारीहरुले दुई विस्फोटन गराएका छन् । घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको र अरु केही घाइते समेत भएको…

आजदेखि राष्ट्रिय कृषि गणना सुरु
प्रकाशित: ६ बैशाख २०७९, मंगलवार
६ वैशाख, काठमाडाैँ । ‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ मूल नाराका साथ केन्द्रीय तथ्याङ्क विभागले मङ्गलबारदेखि सातौँ राष्ट्रिय कृषि गणना सुरु हुँदै छ । वैशाख…

इँटा उद्योगमा काम गर्ने मजदुर बालबालिकालाई अनौपचारिक कक्षा
प्रकाशित: ६ बैशाख २०७९, मंगलवार
६ वैशाख, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाभित्र रहेका इँटा उद्योगमा कार्यरत ४० बाल श्रमिकलाई अनौपचारिक कक्षा सुरु गरिएको छ । नगरमा रहेका इँटा उद्योगमा कार्यरत बाल…

क्यान्सरजस्ता जटिल रोगको उपचार निःशुल्क गर्न माग
प्रकाशित: ६ बैशाख २०७९, मंगलवार
६ वैशाख, काठमाडाैँ । पत्रकार गौतमबुद्ध बज्राचार्य क्यान्सरबाट पीडित भएपछि हाल त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका छन् । गत पुसको अन्तिम सातामा क्यान्सर भएको पुष्टि भएपछि…

त्रिभुवन विश्वविद्यालयमा तीन महिनादेखि तालाबन्दी
प्रकाशित: ६ बैशाख २०७९, मंगलवार
६ वैशाख, काठमाडाैँ । औपचारिक रूपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्टार पाडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालको कार्यकक्षमा तालाबन्दी भएको आज…

शिक्षा सुधारबारे शिक्षामन्त्री र एडीबीका उपाध्यक्षबीच भेटवार्ता
प्रकाशित: ६ बैशाख २०७९, मंगलवार
६ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र एसियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष सिचिन छिनबीच नेपालको शैक्षिक सुधारका विषयमा सोमबार भेटवार्ता भएको छ।…

देशभर १० जनामा कोरोना संक्रमण
प्रकाशित: ५ बैशाख २०७९, सोमबार
५ वैशाख, काठमाडाैँ । सोमबार मुलुकभर थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…