मुख्यखबर
प्याब्सनको पन्ध्रौँ महाधिवेशन आज
प्रकाशित: ९ चैत्र २०७८, बुधबार
९ चैत, काठमाडाैँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशन बुधबार काठमाडौँमा हुँदैछ । आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन…

देशभर ४४ जनामा कोरोना संक्रमण, १ जनाले गुमाए ज्यान
प्रकाशित: ८ चैत्र २०७८, मंगलवार
८ चैत, काठमाडाैँ । मंगलबार मुलुकभर थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

विद्यालय हिँडेका दुई किशोर बेपत्ता
प्रकाशित: ८ चैत्र २०७८, मंगलवार
८ चैत, बागलुङ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोर दुई दिनदेखि परिवारको सम्पर्कमा आएका छैनन् । चैत ६ गते आइतबार बिहान १० बजेदेखि रेशनुन्थलाका…

सिड्नीमा एक नेपाली विद्यार्थी बेपत्ता
प्रकाशित: ८ चैत्र २०७८, मंगलवार
८ चैत, अष्ट्रेलिया । अष्ट्रेलियाको सिडनीबाट एक नेपाली विद्यार्थी बेपत्ता भएका छन् । सिड्नीको क्याम्प्सीमा बसोबास गर्दै आएका २३ वर्षीय अनुज कुँवर गत १६ मार्च बुधबारबाट…

रघुगङ्गाका सबै विद्यालयमा ‘बोल्ने किताब’को प्रयोग
प्रकाशित: ८ चैत्र २०७८, मंगलवार
८ चैत, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा बालबालिकालाई प्रविधिमैत्री शिक्षणका लागि ‘बोल्ने किताब’को उपलब्धता गराइएको छ । गाउँपालिकाभित्र रहेका ३३ सामुदायिक विद्यालयका आधारभूत…

उम्मेदवार बन्न शिक्षकद्वारा धमाधम राजीनामा
प्रकाशित: ८ चैत्र २०७८, मंगलवार
८ चैत, काठमाडाैँ । स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले धमाधम राजीनामा दिन थालेका छन्। शिक्षण पेसाभन्दा राजनीतिमा लागेर भविष्य बन्ने देखेपछि सरकारी…

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
प्रकाशित: ७ चैत्र २०७८, सोमबार
७ चैत, चितवन । बालयौन दुर्व्यवहार गरेको अभियोगमा एक जना शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोमेश्वर माध्यामिक विद्यालय माडीका शिक्षक सुरज लामिछाने रहेका…

देशभर ४५ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या शुन्य
प्रकाशित: ७ चैत्र २०७८, सोमबार
७ चैत, काठमाडाैँ । सोमबार मुलुकभर थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

सिटिइभिटी र सामुदायिक विद्यालयको पाठ्यक्रम एउटै बनाइने
प्रकाशित: ७ चैत्र २०७८, सोमबार
चैत ७, काठमाडाैँ । शिक्षा मन्त्रालयअन्तर्गतका निकायबाट प्राविधिक धारमा उत्पादन हुने एउटै तहका जनशक्ति र लगानीमा निकै भिन्नता भएपछि पाठ्यक्रम समायोजनको तयारी भएको छ । प्राविधिक…

छात्रामाथि याैन दुर्व्यवहार प्रकरण : लेटाङमा बिहानैदेखि कर्फ्यु
प्रकाशित: ७ चैत्र २०७८, सोमबार
७ चैत, मोरङ। जिल्ला प्रशासन कार्यालय मोरङले तनावग्रस्त बनेको लेटाङमा निषेधाज्ञा जारी गरेको छ । अर्को सूचना जारी नभएसम्म आज बिहान ७ बजेदेखि निषेधाज्ञा जारी…