मुख्यखबर
भक्तपुरमा पनि बर्डफ्लू भेटियो
प्रकाशित: २३ फाल्गुन २०७८, सोमबार
२३ फागुन, भक्तपुर । भक्तपुरमा बर्डफ्लू भेटिएको छ । सूर्यविनायक नगरपालिका–१० मा अवस्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो । बर्डफ्लू भेटिएका कुखुरा…

देशभर कोरोना संक्रमण घट्नेक्रम जारी, पछिल्लो २४ घण्टामा कति थपिए संक्रमित ?
प्रकाशित: २२ फाल्गुन २०७८, आईतवार
२२ फागुन, काठमाडाैँ । आइतबार मुलुकभर थप ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

संस्कृत पढाउने विद्यालयमा शिक्षक अभाव
प्रकाशित: २२ फाल्गुन २०७८, आईतवार
२२ फागुन, कालीकोट । कालीकोट जिल्लामा संस्कृत माध्यमबाट अध्ययन गराउन स्थापना गरिएको विद्यालयमा संस्कृत शिक्षककै अभाव भएको छ । खाँडाचक्र नगरपालिका–१ मा रहेको सरस्वती गुरुकुल आधारभूत…

अन्तिम समयमा त्रिवि सेवा आयोगको उपप्राध्यापक पदको परीक्षा स्थगित
प्रकाशित: २२ फाल्गुन २०७८, आईतवार
२२ फागुन, काठमाडाैँ । आजदेखि हुने भनिएको त्रिवि सेवा आयोगको उपप्राध्यापक पदको परीक्षा स्थगित भएको छ । फागुन २२ गतेदेखि चैत ७ गतेसम्म सञ्चालन हुने भनिएको…

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा राप्रपा नेपालका विद्यार्थीहरुले निकाले राँके जुलुस
प्रकाशित: २२ फाल्गुन २०७८, आईतवार
२२ फागुन, काठमाडाैँ । राप्रपा नेपाल समर्थित विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा राँके जुलुस प्रदर्शन गरेको छ ।…

महिनावारी हुँदा देउता रिसाउने डरले शिक्षिका विद्यालय नजाने समस्या हट्यो
प्रकाशित: २२ फाल्गुन २०७८, आईतवार
२२ फागुन, बैतडी । जिल्लाको बडीमालिका नगरपालिका–८ रतुडामा रहेको जनप्रकाश आधारभूत विद्यालयमा देवता रिसाउने डरले महिनावारी भएका बेला विद्यालय जान नपाउने शिक्षिकाको समस्या समाधान भएको…

देशभर कोरोना घट्नेक्रम जारी, शनिबार सय भन्दा कम व्यक्तिमा संक्रमण पुष्टि
प्रकाशित: २१ फाल्गुन २०७८, शनिबार
२१ फागुन, काठमाडाैँ । शनिबार मुलुकभर थप ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

रुसी सेनाको गोलाबारीबाट युक्रेनका १६० भन्दा बढी शैक्षिक संस्था ध्वस्त
प्रकाशित: २१ फाल्गुन २०७८, शनिबार
२१ फागुन, एजेन्सी । रुसी सेनाको गोलाबारीबाट युक्रेनमा १६० भन्दा बढी शैक्षिक संस्थाहरू आंशिक वा पूर्ण रूपमा ध्वस्त भएको युक्रेनको विदेश मामिला मन्त्रालय (MFA) ले शुक्रबार…

नेपालमा पहिलो पटक मुटुको कृत्रिम भल्व प्रत्यारोपण
प्रकाशित: २१ फाल्गुन २०७८, शनिबार
२१ फागुन, काठमाडाैँ । नेपालमा पहिलो पटक मानिसमा मुटुको कृत्रिम भल्व राखिएको छ। शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले एक ८० वर्षीयमा महिलाको मुटुमा कृत्रिम भल्व राखेको…

विद्यालयको छात्रावासबाटै हराइन् १४ वर्षीय बालिका
प्रकाशित: २० फाल्गुन २०७८, शुक्रबार
२० फागुन, तनहुँ । बौद्धिक अपाङ्गता भएकी एक छात्रा विद्यालयको छात्रावासबाट हराएकी छन् । व्यासनगरपालिका–५ स्थित सिन्धु आधारभूत विद्यालयको विशेष कक्षाअन्तर्गत अध्ययनरत बौद्धिक अपाङ्गता भएकी…