मुख्यखबर
देशभर थप १२७ जनामा कोरोना सङ्क्रमण पुष्टि
प्रकाशित: १८ फाल्गुन २०७८, बुधबार
१८ फागुन, काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने थप तीन जनाले ज्यान गुमाएका छन् ।…

दार्चुलाभर विद्यालयमै स्वास्थ्य शिविर
प्रकाशित: १८ फाल्गुन २०७८, बुधबार
१८ फागुन, दार्चुला । विद्यार्थीहरूको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य कार्यालय दार्चुलाले विद्यालयमै शिविर सञ्चालन गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको कान, दाँत र आँखाको चेकजाँच…

साहित्यकार पाल्पालीको निधन
प्रकाशित: १८ फाल्गुन २०७८, बुधबार
१८ फागुन, काठमाडाैँ । साहित्यकार एवं पत्रकार बिके पाल्पाली (विजयकुमार पोखरेल)को निधन भएको छ । विसं २०३२ मा पाल्पामा जन्मिएका उनको गए राति आफ्नै निवास भक्तपुरको…

शुक्रबारबाट एसईईको प्रश्नपत्र छपाइ शुरू
प्रकाशित: १८ फाल्गुन २०७८, बुधबार
१८ फागुन, काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र शुक्रबारबाट छपाइ शुरू गर्ने भएको छ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको…

देशभर १५८ जनामा कोरोना संक्रमण, थप २ जनाको मृत्यु
प्रकाशित: १७ फाल्गुन २०७८, मंगलवार
१७ फागुन, काठमाडाैँ । मंगलबार मुलुकभर थप १५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

कक्षाकोठामा स्मार्ट टिभी, शिक्षकको हातमा ल्यापटप
प्रकाशित: १७ फाल्गुन २०७८, मंगलवार
१७ फागुन, बागलुङ । पछिल्लो समय ग्रामीण क्षेत्रका विद्यालयसमेत प्रविधिमैत्री हुन थालेका छन् । खरीपाटीमा अध्यापन गराउने शिक्षक ल्यापटपमा शैक्षिक सामग्री राखेर स्मार्ट टिभीमा अध्यापन गराउने…

सल्यान अस्पताल आफैँ बिरामी, दरबन्दीअनुसारका चिकित्सक नहुँदा बिरामीलाई उपचार नगरी रिफर गरिँदै
प्रकाशित: १७ फाल्गुन २०७८, मंगलवार
१७ फागुन, सल्यान । कुनै बेला गुणस्तरीय सेवा प्रदान गर्ने भनेर चर्चा कमाएको सल्यान अस्पताल आफैँ बिरामी परेर थला परेको छ । अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक…

वार्ता र सम्वादबाट शैक्षिक समस्या समाधान गर्न मानवअधिकार आयोगको आग्रह
प्रकाशित: १७ फाल्गुन २०७८, मंगलवार
१७ फागुन, काठमाडाैँ । राष्ट्रिय मानवअधिकार आयोगले विभिन्न माग राखी शैक्षिक संस्थामा लामो समयदेखि तालाबन्दी गरिँदा शिक्षाको अधिकार उपभोगमा समस्या पर्ने भएकाले वार्ताको माध्यमबाट समाधान…

‘विद्यालय तहबाटै सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने पाठ्यक्रम तयार गरिनुपर्छ’
प्रकाशित: १७ फाल्गुन २०७८, मंगलवार
१७ फागुन, पोखरा । पूर्व गृहमन्त्री एवं प्रतिनिधिसभाका सांसद खगराज अधिकारीले विद्यालय तहबाटै सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने पाठ्यक्रम तयार गरिनुपर्ने बताएका छन् । पोखरामा…

नेपाल र भारत सरकारबीच ‘जीटूजी’मार्फत मल खरीद गर्ने सम्झाैता
प्रकाशित: १६ फाल्गुन २०७८, सोमबार
१६ फागुन, काठमाडाैँ । नेपाल र भारत सरकारबीच ‘जीटूजी’ व्यवस्थामार्फत भारतबाट नेपालतर्फ युरिया र डिएपी मलको दीर्घकालीन आपूर्तिका लागि आज एक समझदारीपत्रमा हस्ताक्षर भएको छ…