मुख्यखबर
वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क पिसीआर परीक्षण
प्रकाशित: १५ फाल्गुन २०७८, आईतवार
१५ फागुन, काठमाडाैँ । सरकारले वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको कोरोना भाइरसको पिसीआर परीक्षण निःशुल्क गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिस्तरीय निर्णय…

विद्यार्थीलाई न्यानो कपडा वितरण
प्रकाशित: १५ फाल्गुन २०७८, आईतवार
१५ फागुन, काभ्रे । काभ्रेको भुम्लु गाउँपालिकाकामा रहेका विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । हजुरलाई नमस्ते परोपकारी संस्थामार्फत भुम्लुका ती १७ वटा विद्यालयका एक…

देशभर १५५ जनामा कोरोना संक्रमण, थप २ जनाले गुमाए ज्यान
प्रकाशित: १४ फाल्गुन २०७८, शनिबार
१४ फागुन, काठमाडाैँ । शनिबार मुलुकभर थप १५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती…

समावेशी कोटाले परीक्षार्थी तनावमा
प्रकाशित: १४ फाल्गुन २०७८, शनिबार
१४ फागुन, काठमाडाैँ । लोक सेवा आयोगमार्फत विभिन्न संस्थान र सङ्गठित संस्थाले कर्मचारी पदपूर्ति गर्न आह्वान गरेको विज्ञापनको प्रक्रिया अवरुद्ध बनेको छ । विज्ञापन समावेशी नभएको…

कोरोनाबाट मृत्यु हुने ६०–६९ वर्ष समूहका बढी
प्रकाशित: १४ फाल्गुन २०७८, शनिबार
१४ फागुन, काठमाडाैँ । विश्वव्यापी महामारीका रूपमा देखापरेका कोभिड–१९ सङ्क्रमणबाट नेपालमा झण्डै १२ हजारले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार कोरोना सङ्क्रमणबाट…

शिक्षामा बजेट बढाउन मन्त्री पाैडेलको आग्रह
प्रकाशित: १३ फाल्गुन २०७८, शुक्रबार
१३ फागुन, काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा सुधारका लागि बजेटको आकार बढाउने विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग छलफल गरेका छन् ।…

देशभर २७५ जनामा कोरोना संक्रमण, थप १ जनाले गुमाए ज्यान
प्रकाशित: १३ फाल्गुन २०७८, शुक्रबार
१३ फागुन, काठमाडाैँ । शुक्रबार मुलुकभर थप २७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती…

वैदेशिक रोजगारमा जाने श्रमिकका लागि निःशुल्क कोरोना परीक्षण
प्रकाशित: १३ फाल्गुन २०७८, शुक्रबार
१३ फागुन, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने भएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा आज…

१० लाखले लगाए कोरोनाविरुद्धको ‘बुस्टर डोज’ खोप
प्रकाशित: १३ फाल्गुन २०७८, शुक्रबार
१३ फागुन, काठमाडाैँ । कोभिड–१९ विरुद्धको खोेप अभियानअन्तर्गत हालसम्म १० लाखभन्दा बढीले खोपको अतिरिक्त मात्रा लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार…

वैज्ञानिक शिक्षाका लागि सिटिइभिटीको भूमिका महत्वपूर्ण : मन्त्री पौडेल
प्रकाशित: १३ फाल्गुन २०७८, शुक्रबार
१३ फागुन, काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वैज्ञानिक, व्यावसायिक र व्यवहारिक शिक्षाका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को महत्वपूर्ण भूमिका रहेको…