मुख्यखबर
बर्दिबासमा बौद्ध शिक्षा लागू हुँदै
प्रकाशित: १२ फाल्गुन २०७८, बिहीबार
१२ फागुन, बर्दिबास । बर्दिबास नगरपालिकाले बौद्ध शिक्षा लागु गर्ने भएको छ । बौद्ध शिक्षा प्रारम्भ गर्न चाँडै कलेज स्थापनाको प्रक्रिया अघि बढाइने नगर कार्यपालिकाको कार्यालयले…

अस्पताल बनाउन जग्गा सम्याउँदा प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा क्षति
प्रकाशित: १२ फाल्गुन २०७८, बिहीबार
१२ फागुन, खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीमा १५ शय्याको अस्पताल बनाउन जग्गा सम्याउने क्रममा प्राथमिक स्वास्थ्य केन्द्रको भवन क्षतिग्रस्त बनेको छ । प्रत्येक स्थानीय तहमा…

एसईई परीक्षाको सम्पूर्ण अधिकार प्रदेश सरकारमा हस्तान्तरण
प्रकाशित: १२ फाल्गुन २०७८, बिहीबार
१२ फागुन, काठमाडाैँ । यो वर्षको एसईई परीक्षाको उत्तर पुस्तिका परीक्षणदेखि सबै प्रक्रिया छिटो पूरा गर्ने प्रदेशले छिट्टै परीक्षाफल प्रकाशित गर्न पाउने भएको छ। राष्ट्रिय…

देशभर ३१२ जनामा कोरोना संक्रमण, थप २ जनाको मृत्यु
प्रकाशित: ११ फाल्गुन २०७८, बुधबार
११ फागुन, काठमाडाैँ । बुधबार मुलुकभर थप ३१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती…

यस्ता छन् शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच सहमति भएको प्रतिवेदनका ५१ बुँदाहरू (विस्तृतमा)
प्रकाशित: ११ फाल्गुन २०७८, बुधबार
११ फागुन, काठमाडाैँ । आन्दोलनरत नेपाल शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच ५१ बुँदे प्रतिवेदन कार्यान्वयन गर्ने सहमति भएको छ । शिक्षा तथा…

शैक्षिक सुधारका लागि मन्त्रालय र शिक्षक महासङ्घको सङ्कल्प : शिक्षामन्त्री पाैडेल
प्रकाशित: ११ फाल्गुन २०७८, बुधबार
१० फागुन, काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार गर्नका लागि शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासङ्घले साझा सङ्कल्प गर्नुपर्ने भएकाले…

देशभर ४७६ जना कोरोना संक्रमित थपिँदा ८३१ जना संक्रमणमुक्त
प्रकाशित: १० फाल्गुन २०७८, मंगलवार
१० फागुन, काठमाडाैँ । मंगलबार मुलुकभर थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

लोकसेवा आयोगको परीक्षा स्थगित
प्रकाशित: १० फाल्गुन २०७८, मंगलवार
१० फागुन, कर्णाली । कर्णाली प्रदेश लोकसेवा आयोगले खोलेका पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदको लिखित परीक्षा स्थगन गरिएको छ । सर्वोच्च अदालतद्वारा आयोगका नाममा जारी…

शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच ५१ बुँदे प्रतिवेदन कार्यान्वयन गर्ने सहमति
प्रकाशित: १० फाल्गुन २०७८, मंगलवार
१० फागुन, काठमाडाैँ । आन्दोलनरत नेपाल शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच ५१ बुँदे प्रतिवेदन कार्यान्वयन गर्ने सहमति भएको छ । शिक्षा तथा मानव…

दुर्गम क्षेत्रबाट आएर काठमाडाैँमा अध्ययन गरिरहेका विद्यार्थीलाई विद्युतीय चुल्हो दिइने
प्रकाशित: १० फाल्गुन २०७८, मंगलवार
१० फागुन, काठमाडाैँ । सरकारले दुर्गम क्षेत्रबाट काठमाडौँ उपत्यकामा आई अध्ययन गरिरहेका विद्यार्थीलाई विद्युतीय चुल्हो उपलब्ध गराउने लक्ष्यका साथ प्रक्रिया सुरु गरेको छ । ऊर्जा, जलस्रोत…