मुख्यखबर
बलात्कार गरी पैसा लुटेर फरार भएको आरोपमा प्रधानाध्यापक पक्राउ
प्रकाशित: ६ फाल्गुन २०७८, शुक्रबार
६ फागुन, मोरङ । बलात्कार आरोपमा  एक जना प्रधानाध्यापक पक्राउ परेका छन् । प्रहरीले मोरङको धनपालथान गाउँपालिकाका ४५ वर्षीय कालुराम खवासलाई बलात्कार गरेको आरोपमा पक्राउ  गरेको हो । उनी मोरङको…

मन्त्री खतिवडा र बेलायती राजदूत पोलिटबीच भेट, २१ लाख डोज खोप हस्तान्तरण
प्रकाशित: ६ फाल्गुन २०७८, शुक्रबार
६ फागुन, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेका छन् । बिहीबार मन्त्रालयमा भएको भेटमा मन्त्री…

वैशाखभित्र नयाँ शैक्षिक सत्र सुरू गरेर जेठदेखि कक्षा सञ्चालन हुन्छ : शिक्षामन्त्री पाैडेल
प्रकाशित: ६ फाल्गुन २०७८, शुक्रबार
६ फागुन, काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी वैशाखबाटै नयाँ शैक्षिक सत्र सुरु गरिने र जेठ १ गतेबाट कक्षा सञ्चालन हुने बताएका…

देशभर ५७० जनामा कोरोना संक्रमण, थप ६ जनाको मृत्यु
प्रकाशित: ५ फाल्गुन २०७८, बिहीबार
५ फागुन, काठमाडाैँ । बिहीबार मुलुकभर थप ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती…

कान्तिभैरव माविमा प्रमाणपत्रको मनपरी शुल्क
प्रकाशित: ५ फाल्गुन २०७८, बिहीबार
५ फागुन, काठमाडाैँ । कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित कान्तिभैरव माध्यमिक विद्यालयले प्रमाणपत्र र चारित्रिक प्रमाण पत्रको मनपरी शुल्क उठाएको भन्दै विद्यार्थीले आपत्ति जनाएका छन् ।…

नेपालमै पहिलो पटक क्यान्सरको औषधि उत्पादन
प्रकाशित: ५ फाल्गुन २०७८, बिहीबार
५ फागुन, काठमाडाैँ । नेपालमै पहिलो पटक क्यान्सर रोगविरुद्धको औषधि बिक्रीवितरण सुरु भएको छ । टिजिग फर्माले उत्पादन गरेको क्यान्सरविरुद्धको औषधि बिक्रीवितरण गर्न थालिएको हो ।…

अर्को शैक्षिक सत्रको भर्ना बैशाखमा, नियमित पठनपाठन जेठ १ गतेदेखि
प्रकाशित: ५ फाल्गुन २०७८, बिहीबार
५ फागुन, काठमाडाैँ । अर्को शैक्षिक सत्रको नियमित पठनपाठन २०७९ जेठ १ गतेदेखि सुरू हुने भएको छ । शिक्षा तथा मानवश्रोत विकास केन्द्रले बुधबार शैक्षिक …

देशभर ६३९ जनामा कोरोना संक्रमण, थप ३ जनाले गुमाए ज्यान
प्रकाशित: ४ फाल्गुन २०७८, बुधबार
४ फागुन, काठमाडाैँ । बुधबार मुलुकभर थप ६३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

शिक्षामन्त्री पौडेल र राजदूत क्यापलरबीच भेटवार्ता, प्राविधिक शिक्षा बिस्तारका बारेमा छलफल
प्रकाशित: ४ फाल्गुन २०७८, बुधबार
४ फागुन, काठमाडाैँ । नेपालको शिक्षा, गरिबी न्यूनीकरण र ग्रामीण विकासका बारेमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्यापलरसँग…

अत्यधिक गृहकार्यको बोझलाई घटाउँदै चीनका विद्यालय
प्रकाशित: ४ फाल्गुन २०७८, बुधबार
४ फागुन, एजेन्सी । चीनको शिक्षा मन्त्रालयले मङ्गलबार प्राथमिक तथा माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि अत्यधिक गृहकार्य दिने अर्थात् शैक्षिक संस्थाभन्दा घरमा अध्ययनको बोझ हुने व्यवस्थालाई…