मुख्यखबर
अत्यधिक गृहकार्यको बोझलाई घटाउँदै चीनका विद्यालय
प्रकाशित: ४ फाल्गुन २०७८, बुधबार
४ फागुन, एजेन्सी । चीनको शिक्षा मन्त्रालयले मङ्गलबार प्राथमिक तथा माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि अत्यधिक गृहकार्य दिने अर्थात् शैक्षिक संस्थाभन्दा घरमा अध्ययनको बोझ हुने व्यवस्थालाई…

सरोकारवाला भन्छन् – वैशाखमा नयाँ शैक्षिक सत्र असम्भव
प्रकाशित: ४ फाल्गुन २०७८, बुधबार
४ फागुन, काठमाडाैँ । सरकारले नयाँ शैक्षिक सत्र वैशाखमै सुरु गर्ने बताइरहेको बेलामा सरोकारवालाहरूले भने वैशाखमा सम्भव नभएको बताएका छन्। उनीहरूले वैशाखमा परीक्षा सकेर जेठबाट…

खोप छानबिन प्रतिवेदन : ५६ हजार ९०८ मात्रा खोप खेर गयो
प्रकाशित: ४ फाल्गुन २०७८, बुधबार
४ फागुन, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गठन गरेको कोभिड–१९ विरुद्ध खोप छानबिन समितिले ५६ हजार ९०८ मात्रा खोप खेर गएको जनाएको छ ।…

आमाहरुले पढ्ने विद्यालयलाई म्याग्दी जेसीजको आर्थिक सहयोग
प्रकाशित: ४ फाल्गुन २०७८, बुधबार
४ फागुन, म्याग्दी । उमेरले नेटो काटिसकेका र औपचारिक शिक्षा हासिल गर्नबाट वञ्चित भएका आमाले अध्ययन गर्ने म्याग्दीको एक विद्यालयलाई म्याग्दी जेसिजले रु एक लाख…

देशभर ६८० जनामा कोरोना संक्रमण, थप २ जनाको मृत्यु
प्रकाशित: ३ फाल्गुन २०७८, मंगलवार
३ फागुन, काठमाडाैँ । मंगलबार मुलुकभर थप ६८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती…

१४ करोड लगानीमा भरतपुर आँखा अस्पतालका भवन बन्ने
प्रकाशित: ३ फाल्गुन २०७८, मंगलवार
३ फागुन, चितवन । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको नयाँ भवनको एक समारोहबीच सोमबार शिलान्यास भएको छ । अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि…

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ४ हजार १५७ विद्यालय छनोट
प्रकाशित: ३ फाल्गुन २०७८, मंगलवार
३ फागुन, काठमाडाैँ । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा देशभरका चार हजार १५७ सार्वजनिक विद्यालय छनोट गरेको छ ।…

स्वास्थ्यमन्त्री खतिवडाले भने- २४ लाख खोप हराएको छैन, तथ्यांक संकलन हुन बाँकी हो
प्रकाशित: २९ माघ २०७८, शनिबार
२९ माघ, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरसविरुद्धको खोपको २४ लाख मात्रा नहराएको बताएका छन्। मन्त्री भएको एक सय दिन पुगेको अवसरमा शुक्रबार…

निजी क्षेत्रले दूधको मूल्य १० रुपैयाँ बढाउने
प्रकाशित: २९ माघ २०७८, शनिबार
२९ माघ, काठमाडाैँ । नेपाल डेरी एशोसियशन र डेरी उद्योग सङ्घले दूधको मूल्य लिटर १० रुपैयाँ वृद्धि गर्ने घोषणा गरेका छन् । निजी क्षेत्रबाट दूध…

कास्कीका शैक्षिक संस्था फागुन १ गते देखि सञ्चालन हुने
प्रकाशित: २९ माघ २०७८, शनिबार
२९ माघ, कास्की । कोरोना सङ्क्रमण जोखिम न्यूनीकरणका लागि जारी गरिएको निषेधाज्ञाका कारण बन्द कास्कीका शैक्षिक संस्थामा आगामी फागुन १ गतेदेखि सञ्चालनमा आउने भएका छन् ।…