मुख्यखबर
चितवनको राप्तीमा बर्डफ्लू देखियो
प्रकाशित: २८ माघ २०७८, शुक्रबार
२८ माघ, चितवन । यहाँ बर्डफ्लू रोगको सङ्क्रमण पुनः देखिएको छ । राप्ती नगरपालिका–६ स्थित अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो । प्रमुख जिल्ला…

डोटीका २७ हजार विद्यार्थीले पाए मोडर्ना खोप
प्रकाशित: २८ माघ २०७८, शुक्रबार
२८ माघ, डोटी । जिल्लामा रहेका २७ हजार ३०० विद्यार्थीलाई कोरोनाविरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा लगाइएको छ । यसभन्दा पहिले पहिलो मात्राको खोप लगाइसकेका १२…

बढ्यो दूधको मूल्य
प्रकाशित: २८ माघ २०७८, शुक्रबार
२८ माघ, काठमाडाैँ । दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको उपभोक्ता मूल्य बढाएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै डीडीसीले प्रतिलिटर दूधको मूल्य रु नौ…

त्रिविको परीक्षा र कक्षा फागुन १ गतेदेखि सञ्चालन गर्न निर्देशन
प्रकाशित: २८ माघ २०७८, शुक्रबार
२८ माघ, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सवै क्याम्पसलाई आगामी फागुन १ गतेदेखि स्थगित गरिएका परीक्षा र कक्षा सम्भव भएसम्म भौतिक उपस्थितिमा सञ्चालन गर्न निर्देशन दिएको…

देशभर १३६९ जनामा कोरोना संक्रमण, थप १२ जनाको मृत्यु
प्रकाशित: २७ माघ २०७८, बिहीबार
२७ माघ, काठमाडाैँ । बिहीबार मुलुकभर थप १ हजार ३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा…

एसइई परीक्षा गर्ने जिम्मा प्रदेश सरकारलाई दिनेगरी कानुन निर्माण गर्दै परीक्षा बोर्ड
प्रकाशित: २७ माघ २०७८, बिहीबार
२७ माघ, काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले एसइईको परीक्षा प्रदेश सरकारलाई दिनेगरी कानुन निर्माण गरिरहेको जानकारी दिएको छ । बिहीबार शिक्षा पत्रकार नेपाल (इजोन) ले काठमाडौंमा आयोजना…

भरतपुर महानगरपालिकाका सबै विद्यालयमा सेनेटरी प्याड वितरण कार्य सुरु
प्रकाशित: २७ माघ २०७८, बिहीबार
२७ माघ, भरतपुर । भरतपुर महानगरपालिकाले मातहतका सबै विद्यालयमा सेनेटरी प्याड वितरण कार्य सुरु गरेको छ । महानगरले ७४ विद्यालयका छात्राका लागि चार लाख १०…

परीक्षा बोर्ड र आन्दोलित कर्मचारीबीच वार्ता
प्रकाशित: २७ माघ २०७८, बिहीबार
२७ माघ, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डमा कार्यरत कर्मचारीका संस्थागत र पेशागत माग पूरा गराउन आन्दोलन गर्दै आएको राष्ट्रिय परीक्षा बोर्ड कमर्चारी सङ्घसँग व्यवस्थापनले वार्ता…

सिटिइभिटीको स्पष्टीकरण : होम सेन्टरमा परीक्षा हुन्छ भन्ने हल्ला मात्रै हो
प्रकाशित: २७ माघ २०७८, बिहीबार
२७ माघ, काठमाडाैँ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)ले फागुन ६ गतेदेखि हुने परीक्षाहरू होम सेन्टरमा नहुने स्पष्ट पारेको छ । बुधबार एक…

यस वर्षको एसइई परीक्षा वैशाख ९ देखि २० गतेसम्म हुने (रूटिन सहित)
प्रकाशित: २७ माघ २०७८, बिहीबार
२७ माघ, काठमाडाैँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) वैशाख ९ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले यस…