मुख्यखबर
बारबर्दियाले इन्जिनियरिङ, एमबिबिएस र सिए विषयमा छात्रवृत्ति दिने
प्रकाशित: ६ आश्विन २०७८, बुधबार
६ असोज, बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकाले प्राविधिकतर्फका इन्जिनियरिङ, एमबिबिएस र सिए विषय पढ्न चाहने निम्न आयस्रोत भएका विद्यार्थीलाई पूर्ण छात्रवृत्तिका लागि आवेदन माग गरेको छ…

असोज ९ गते प्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन, ३५० विद्यालय सहभागी हुने
प्रकाशित: ६ आश्विन २०७८, बुधबार
 काठमाडाैँ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) काठमाडौँ महानगरपालिकाको अधिवेशन यही असोज ९ गते हुने भएको छ । महानगरपालिकाभित्रका निजी विद्यालयको छाता सङ्गठनका रूपमा…

‘सम्पन्नलाई पनि कर्णालीमा उपचार गर्ने वातावरण तयार गर्छौँ’
प्रकाशित: ६ आश्विन २०७८, बुधबार
६ असोज, कर्णाली । कर्णाली प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काले सम्पन्न वर्ग आकर्षिक हुने गरी अस्पतालको विकास गर्ने बताएका छन् । प्रदेश अस्पताल सुर्खेतद्वारा मङ्गलबार…

आन्दोलनरत प्राध्यापकलाई वार्तामा आउन चेतावनीपूर्ण ‘अल्टिमेटम’
प्रकाशित: ६ आश्विन २०७८, बुधबार
६ असोज, कर्णाली । मध्यपश्चिम विश्वविद्यालयले लामो समयदेखिको तालाबन्दीका कारण कार्यसम्पादन प्रभावित भएको भन्दै आन्दोलनरत प्राध्यापक सङ्गठनलाई वार्तामा आउन आग्रह गरेको छ । विश्वविद्यालयले मङ्गलबार साँझ…

देशभर १३३० जनामा कोरोना संक्रमण, थप ५ जनाको मृत्यु
प्रकाशित: ५ आश्विन २०७८, मंगलवार
५ असोज, काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप १३३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभरीका प्रयोगशालामा…

कृषि विकास बैंकद्वारा किसानलाई क्रेडिट कार्ड वितरण, के हो क्रेडिट कार्ड ?
प्रकाशित: ५ आश्विन २०७८, मंगलवार
५ असोज, भैरहवा । कृषि विकास बैंक लिमिटेड शाखा भैरहवाले किसानका लागि क्रेडिट कार्ड÷एप्स तथा एमपिओस वितरण गरेको छ । बैंकले सोमबार एक कार्यक्रम आयोजना गरी…

कानुन पढ्न आकर्षित थारू समुदायका छात्रा
प्रकाशित: ५ आश्विन २०७८, मंगलवार
५ असोज, दाङ । पढ्ने चाहना हुन्छ, तर घरको आर्थिक अवस्थाले धान्दैन र बीचमै पढाइ छाड्नुपर्ने बाध्यता हुन्छ । गरिबीले घेरेको हाम्रो समाजको एउटा बाध्यता यही…

सङ्घीय राजधानी काठमाडौँ बल्ल साक्षर घोषित
प्रकाशित: ५ आश्विन २०७८, मंगलवार
५ असोज, काठमाडाैँ । सङ्घीय मुलुकको राजधानी काठमाडौँ जिल्ला बल्ल साक्षर घोषित भएको छ । साक्षर घोषणा हुनेमध्ये काठमाडौँ ५५औँ जिल्लामा परेको छ । देशभरबाट आएर…

सुर्खेत क्याम्पस (शिक्षा) को नाम परिवर्तन
प्रकाशित: ५ आश्विन २०७८, मंगलवार
५ असोज, सुर्खेत । त्रिभुवन विश्वविद्यालयले सुर्खेत क्याम्पस (शिक्षा) को नाम परिवर्तन गरेको छ । विश्वविद्यालयको कार्यकारी परिषद्ले सुर्खेत क्याम्पस (शिक्षा) को नाम ‘सुर्खेत क्याम्पस’ राख्ने…

बुटवलका मेयरलाई मुक्का प्रहार गर्ने व्यक्ति अनेरास्ववियुका जिल्ला कमिटी सदस्य (भिडियो)
प्रकाशित: ४ आश्विन २०७८, सोमबार
४ असोज, बुटवल । बुटवल उपमहानगरपालिकाका मेयरलाई आफ्नै पार्टीका कार्यकर्ताले मुक्का प्रहार गरेका छन् । सोमबार बिहान बाढीले क्षति पुर्याएको स्थानमा अवलोकनका लागि पुगेका मेयर…