मुख्यखबर
कोरोनाको कारण रोकिएको विदेश अध्ययन पुनः सञ्चालन गर्न सरकासँग विद्यार्थी संगठनको अनुरोध
प्रकाशित: १७ कार्तिक २०७८, बुधबार
१७ कार्तिक, काठमाडाैँ । विभिन्न सात विद्यार्थी सङ्गठनले कोरोनाका कारण विदेशमा अध्ययन गरिरहेका विद्यार्थीको रोकिएको पढाइमा अन्योल भएको भन्दै चीनलगायत अन्य देशसँग कूटनीतिक पहल गरी अध्ययन…

तिहारमा उपत्यकाबाट घर जानेलाई आजदेखि खोप लगाउन सुरू
प्रकाशित: १६ कार्तिक २०७८, मंगलवार
१६ कार्तिक, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तिहारमा घर जाने यात्रुलाई आजदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन थालेको छ । स्वास्थ्य सेवा विभाग परिवार…

देशभर ४६९ जनामा कोरोना संक्रमण, ५५५ जना संक्रमणमुक्त
प्रकाशित: १६ कार्तिक २०७८, मंगलवार
१६ कार्तिक, काठमाडाैँ । मंगलबार मुलुकभर थप ४६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

दिल्लीका सबै तहका विद्यालयमा भाैतिक उपस्थितिमै पठनपाठन सुरू
प्रकाशित: १६ कार्तिक २०७८, मंगलवार
१६ कार्तिक, एजेन्सी । भारतको दिल्ली प्रदेशका सबै विद्यालयमा सबै विषयका पढाइ सुरु भएको छ । कोरोनाभाइरसको महामारीका कारण १९ महिनादेखि बन्द भएका विद्यालयमा सोमबारदेखि…

‘एक शिक्षण संस्था एक उद्यम कार्यक्रम’का लागि प्रस्ताव पेश गर्ने म्याद थपियो
प्रकाशित: १६ कार्तिक २०७८, मंगलवार
१६ कार्तिक, काठमाडाैँ । राष्ट्रिय युवा परिषद्ले 'एक शिक्षण संस्था एक उद्यम कार्यक्रम' सञ्चालन गर्न इच्छुक  प्राविधिक विद्यालयहरूलाई प्रस्ताव पेश गर्ने म्याद थप गरेको छ ।…

सहारा नेपाल ‘साकोस’ले अति विपन्न परिवारका छोराछोरीलाई चिकित्सा शिक्षा पढाउने
प्रकाशित: १५ कार्तिक २०७८, सोमबार
१५ कार्तिक, झापा । झापाको विर्तामोडस्थित सहारा नेपाल ‘साकोस’ले अति विपन्न परिवारका छोराछोरीलाई चिकित्सा शिक्षा पढाउने भएको छ । संस्थाको २५औँ साधारणसभाको पूर्वसन्ध्यामा आज वार्षिक प्रगति…

माल्दिभ्सबाट आइपुग्यो २ लाख डोज खोप
प्रकाशित: १५ कार्तिक २०७८, सोमबार
१५ कार्तिक, काठमाडाैँ । माल्दिभ्सबाट कोरोना भाइरसविरुद्धको खोप एस्ट्राजेनिका नेपाल आइपुगेको छ । माल्दिभ्स सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको दुई लाख एक हजार ६०० मात्रा…

देशभर ५३३ जनामा कोरोना संक्रमण, ४९० जनाको मृत्यु
प्रकाशित: १५ कार्तिक २०७८, सोमबार
काठमाडाैँ । सोमबार मुलुकभर थप ५३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा…

पोखरा विश्वविद्यालयमा ‘रिसर्च टक’
प्रकाशित: १५ कार्तिक २०७८, सोमबार
१५ कार्तिक, पोखरा । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रले पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्काय र स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजसँगको सहकार्यमा‘रिसर्च टक’ कार्यक्रम सुरु गरेको छ…

नेपाली सेनाको संस्थानमा एमबिबिएस पढ्दै गरेका विद्यार्थी २ महिनादेखि सम्पर्कविहीन
प्रकाशित: १५ कार्तिक २०७८, सोमबार
१५ कार्तिक, काठमाडाैँ । काठमाडौँको सानोभर्याङ्स्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक विद्यार्थी विगत दुई महिनादेखि सम्पर्कविहीन छन् । दैलेखको गुराँस…