मुख्यखबर
देशभ ४०८ जनामा कोरोना संक्रमण, ५१८ जना संक्रमणमुक्त
प्रकाशित: १४ कार्तिक २०७८, आईतवार
काठमाडाैँ । आइतबार मुलुकभर थप ४०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा…

तलब वृद्धि नहुँदा ३३ विद्यालय अनिश्चितकालका लागि बन्द
प्रकाशित: १४ कार्तिक २०७८, आईतवार
१४ कार्तिक, डोटी । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ। गाउँपालिकाले विद्यालयका कर्मचारी र बाल…

वाणिज्य बैंकमा ८ सय जनाभन्दा धेरैका लागि रोजगारीको अवसर, कहिलेसम्म दिन पाइन्छ आवेदन ?
प्रकाशित: १४ कार्तिक २०७८, आईतवार
१४ कार्तिक, काठमाडाैँ । राष्ट्रिय वाणिज्य बैंकमा ८ सय जनाभन्दा धेरैका लागि रोजगारीको आवेदन खुलाइएको छ । लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंकका लागि आठ सयभन्दा बढी संख्यामा…

बालबालिकाका लागि कति सुरक्षति छ कोरोना विरूद्धको खोप ?
प्रकाशित: १४ कार्तिक २०७८, आईतवार
१४ कार्तिक, एजेन्सी । लामो समयदेखि विश्व आक्रान्त पारिरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि अनेक प्रयास गरिए पनि यो पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन।…

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन छ विद्यार्थी संगठनको माग
प्रकाशित: १४ कार्तिक २०७८, आईतवार
१४ कार्तिक, काठमाडाैँ । विभिन्न छ विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा शुक्रबार गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन् । निगमले पेट्रोलियम पदार्थमा निरन्तर गरिरहेको…

देशभर ३७२ जनामा कोरोना संक्रमण, ९११ जना संक्रमणमुक्त
प्रकाशित: १३ कार्तिक २०७८, शनिबार
१३ कार्तिक, काठमाडाैँ । शनिबार मुलुकभर थप ३७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

सरकारले १९ विधामा निः शुल्क तालिम दिने, यसरी दिनुहोस् आवेदन, के-के चाहिन्छ योग्यता ?
प्रकाशित: १३ कार्तिक २०७८, शनिबार
१३ कार्तिक, काठमाडाैँ । नेपाल सरकारले विभिन्न विधामा निः शुल्क तालिमका लागि आवेदन माग गरेको छ । सरकारको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले वार्षिका…

‘पूर्ण मात्रा खोप लगाएका व्यक्तिले पनि कोराना सार्न सक्छन्’
प्रकाशित: १३ कार्तिक २०७८, शनिबार
१३ कार्तिक, एजेन्सी । बेलायतमा गरिएको एक अध्ययनअनुसार कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका व्यक्तिहरूलाई पनि कोभिड सङ्क्रमण भएको पाइएको छ । त्यस्ता व्यक्तिहरूबाट अरूलाई…

काठमाडौँ विश्वविद्यालय र महेश संस्कृत गुरुकुलले अनुसन्धानमा सहकार्य गर्ने
प्रकाशित: १३ कार्तिक २०७८, शनिबार
१३ कार्तिक, काठमाडौँ । काठमाडौँ विश्वविद्यालय र महेश–संस्कृत–गुरुकुलका बीच आपसी सहयोग र सहकार्यका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ । विश्वविद्यालयको स्कुल अफ आर्ट्सअन्तर्गत सञ्चालित हिमालय…

परीक्षण गरिएका पाठ्यक्रम पूर्ण कार्यान्वयनमा
प्रकाशित: १३ कार्तिक २०७८, शनिबार
१३ कार्तिक, काठमाडाैँ । राष्ट्रिय पाठ्यक्रम विकास परिषद्ले विद्यालयमा परीक्षण गरिएका विभिन्न कक्षामा नयाँ पाठ्यक्रमलाई पूर्ण कार्यान्वयनमा लाने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री…