रम्भा गाउँपालिकाद्वारा शिक्षकको दुर्घटना बीमा
प्रकाशित:
२३ कार्तिक २०७८, मंगलवार
२३ कार्तिक, पाल्पा । पाल्पाको रम्भा गाउँपालिकाले शिक्षक र कर्मचारीको दुर्घटना बीमा गरेको छ । गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत ४५० शिक्षक र कर्मचारीको निःशुल्क दुर्घटना…