मुख्यखबर
देशभर ३७७ जनामा कोरोना संक्रमण, १७० जना संक्रमणमुक्त
प्रकाशित: ३० कार्तिक २०७८, मंगलवार
३० कार्तिक, काठमाडाैँ । मंगलबार मुलुकभर थप ३७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

शिक्षा र स्वास्थ्यमा लगानी बढाउन पूर्वउपकुलपति पाठकको माग
प्रकाशित: ३० कार्तिक २०७८, मंगलवार
३० कार्तिक, काठमाडाैँ । त्रिभुशिक्षा र स्वास्थ्यमा लगानी बढाउन पूर्वउपकुलपति पाठकको मागवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा शङ्करराज पाठकले राष्ट्र निर्माणका लागि राज्यले शिक्षा र स्वास्थ्यमा लगानी…

काठमाडाैँका विपन्न परिवारलाई भैँसीका पाडा/पाडी र बाख्रा वितरण गरिने
प्रकाशित: ३० कार्तिक २०७८, मंगलवार
३० कार्तिक, काठमाडाैँ । राजधानीको गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका अति विपन्न परिवारलाई कृषि एवं पशुपालनमा आकर्षित गर्ने उद्देश्यले भैँसीका पाडा/पाडी र बाख्रा वितरण गरिने…

इन्द्रेश्वरीमा ‘भूकम्प शिक्षा कार्यक्रम’
प्रकाशित: ३० कार्तिक २०७८, मंगलवार
३० कार्तिक, सिन्धुपाल्चोक । इन्द्रेश्वरी माध्यमिक विद्यालय, मेलम्चीमा सोमबार ‘विद्यालयमा भूकम्प शिक्षा कार्यक्रम’ सम्पन्न भएको छ । भूकम्पबाट हुन सक्ने मानवीय क्षति न्यूनीकरण गर्न स्वीजरल्याण्डको…

देशभर ४१६ जनामा कोरोना संक्रमण, २७० जना संक्रमणक
प्रकाशित: २९ कार्तिक २०७८, सोमबार
२९ कार्तिक, काठमाडाैँ । सोमबार मुलुकभर थप ४१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालको प्रगति हुँदैछ : शिक्षामन्त्री पाैडेल
प्रकाशित: २९ कार्तिक २०७८, सोमबार
२९ कार्तिक, काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वदेशमै रोजगारीका सम्भावना बढेकाले विदेशमा रहेका नेपाली क्रमशः स्वदेशमा फिर्ता हुने वातवरण बन्दै गएको बताएका…

पौडी खेल्ने क्रममा डुबेर एमबिबिएस अध्ययनरत विद्यार्थीको मृत्यु
प्रकाशित: २९ कार्तिक २०७८, सोमबार
२९ कार्तिक, पोखरा । पोखरामा आज पौडी खेल्ने क्रममा डुबेर एक विद्यार्थीको मृत्यु भएको छ । भारत राजस्थान घर भई हाल गण्डकी मेडिकल कलेज पोखरामा एमबिबिएस…

‘बेलायत पढ्ने नेपालीलाई रोजगारीमा सहज’
प्रकाशित: २९ कार्तिक २०७८, सोमबार
२९ कार्तिक, काठमाडाैँ । संयुक्त अधिराज्य बेलायतमा पढ्ने नेपाली विद्यार्थीलाई अन्य मुलुकको तुलनामा शिक्षासँगै रोजगारीमा सहजता हुने गरेको जनाइएको छ । बेलायत र आयरल्यान्डमा अध्ययन गर्न…

शिक्षक सेवा आयोगको कार्यतालिका प्रकाशन, मंसिरमा विज्ञापन खुलाएर फागुनमा परीक्षा लिइने
प्रकाशित: २८ कार्तिक २०७८, आईतवार
२८ कार्तिक, काठमाडाैँ । शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका प्रकाशन गरेको छ । आयोगले आइतबार आर्थिक वर्ष २०७८/७९ को पदपूर्ति सम्बन्धि वार्षिक कार्यतालिका प्रकाशन गरेको हो…

टिकट नपाएर सिमकोटमा परीक्षार्थी अलपत्र
प्रकाशित: २८ कार्तिक २०७८, आईतवार
२८ कार्तिक, हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्ला जिल्लाबाट अन्तर जिल्ला जोड्ने एकमात्रै हवाई जहाजको टिकट नपाउँदा मङ्सिरमा हुने परीक्षा दिन जाने विद्यार्थी सिमकोटमै…

भर्खरै