मुख्यखबर
नेपालको शैक्षिक अभिवृद्धिमा सहयोग गर्न युनेस्कोलाई शिक्षामन्त्रीको आग्रह
प्रकाशित: २ मंसिर २०७८, बिहीबार
२ मंसिर, काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालको शैक्षिक विकास र कोभिड–१९ को महामारीबीच शैक्षिक निरन्तरताका लागि सहयोग अभिवृद्धि गर्न युनेस्कोलगायत अन्तर्राष्ट्रिय…

देशभर ४१२ जनामा कोरोना संक्रमण, २०२ जना संक्रमणमुक्त
प्रकाशित: १ मंसिर २०७८, बुधबार
१ मंसिर, काठमाडाैँ । बुधबार मुलुकभर थप ४१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

३ गतेदेखि एमएससी तहको प्रवेश परीक्षाका लागि आवेदन भर्न पाइने, परीक्षा २६ गते सञ्चालन हुने
प्रकाशित: १ मंसिर २०७८, बुधबार
१ मंसिर, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ्ग अध्ययन संस्थानले एमएससी तहको प्रवेश परीक्षाका लागि आवेदन भर्न आह्वान गरेको छ । एक सुचना प्रकाशन गर्दै संस्थानले…

चिकित्सा शिक्षा अध्ययनका लागि शुल्क निर्धारण, एमबिबिएसका लागि ४४ लाखसम्म लाग्ने (सुचिसहित)
प्रकाशित: १ मंसिर २०७८, बुधबार
१ मंसिर, काठमाडाैँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका स्नातक र सो भन्दा माथिल्लो तहका लागि निर्धारण गरिएको शुल्क सार्वजनिक गरेको छ । आयोगले आइतबार शैक्षिक…

देशभर ३७७ जनामा कोरोना संक्रमण, १७० जना संक्रमणमुक्त
प्रकाशित: ३० कार्तिक २०७८, मंगलवार
३० कार्तिक, काठमाडाैँ । मंगलबार मुलुकभर थप ३७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

शिक्षा र स्वास्थ्यमा लगानी बढाउन पूर्वउपकुलपति पाठकको माग
प्रकाशित: ३० कार्तिक २०७८, मंगलवार
३० कार्तिक, काठमाडाैँ । त्रिभुशिक्षा र स्वास्थ्यमा लगानी बढाउन पूर्वउपकुलपति पाठकको मागवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा शङ्करराज पाठकले राष्ट्र निर्माणका लागि राज्यले शिक्षा र स्वास्थ्यमा लगानी…

काठमाडाैँका विपन्न परिवारलाई भैँसीका पाडा/पाडी र बाख्रा वितरण गरिने
प्रकाशित: ३० कार्तिक २०७८, मंगलवार
३० कार्तिक, काठमाडाैँ । राजधानीको गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका अति विपन्न परिवारलाई कृषि एवं पशुपालनमा आकर्षित गर्ने उद्देश्यले भैँसीका पाडा/पाडी र बाख्रा वितरण गरिने…

इन्द्रेश्वरीमा ‘भूकम्प शिक्षा कार्यक्रम’
प्रकाशित: ३० कार्तिक २०७८, मंगलवार
३० कार्तिक, सिन्धुपाल्चोक । इन्द्रेश्वरी माध्यमिक विद्यालय, मेलम्चीमा सोमबार ‘विद्यालयमा भूकम्प शिक्षा कार्यक्रम’ सम्पन्न भएको छ । भूकम्पबाट हुन सक्ने मानवीय क्षति न्यूनीकरण गर्न स्वीजरल्याण्डको…

देशभर ४१६ जनामा कोरोना संक्रमण, २७० जना संक्रमणक
प्रकाशित: २९ कार्तिक २०७८, सोमबार
२९ कार्तिक, काठमाडाैँ । सोमबार मुलुकभर थप ४१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालको प्रगति हुँदैछ : शिक्षामन्त्री पाैडेल
प्रकाशित: २९ कार्तिक २०७८, सोमबार
२९ कार्तिक, काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वदेशमै रोजगारीका सम्भावना बढेकाले विदेशमा रहेका नेपाली क्रमशः स्वदेशमा फिर्ता हुने वातवरण बन्दै गएको बताएका…