मुख्यखबर
तालिबानले छात्राहरूलाई विद्यालयमा गएर अध्ययन गर्न दिने, तर यस्ता नियम मान्नु पर्ने
प्रकाशित: २८ भाद्र २०७८, सोमबार
२८ भदाै, एजेन्सी । अफगानिस्तानमा सत्ता कब्जा गरेर आफ्नो सरकार गठन गरेको तालिबानले महिला विद्यार्थीहरूका लागि नयाँ नियम सार्वजनिक गरेको छ । तालिबानले महिलाहरू इस्लामिक…

बीपी प्रतिष्ठानका उपकुलपति प्राध्यापक नभएको स्वास्थ्य मन्त्रालयको ठहर
प्रकाशित: २७ भाद्र २०७८, आईतवार
२७ भदाै, धरान । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक नभएको बताएको छ । आइतबार मन्त्रालयले विज्ञप्ती जारी गर्दै उपकुलपति डा.ज्ञानेन्द्र गिरी प्राध्यापक…

मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने
प्रकाशित: २७ भाद्र २०७८, आईतवार
२७ भदाै, मकवानपुर । विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार १०…

डोटीमा कक्षा १२ का विद्यार्थीलाई कोरोना विरुद्धको खोप
प्रकाशित: २७ भाद्र २०७८, आईतवार
२७ भदाै, डोटी । कोरोना कहरका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालयहरु क्रमिक रुपमा खुल्न थालेपछि यहाँको बडिकेदार गाउँपालिकाले आफ्ना पालिकामा अध्ययनरत कक्षा १२ का…

आइतबारदेखि हनुमाननगरमा पठनपाठन सञ्चालन हुने
प्रकाशित: २७ भाद्र २०७८, आईतवार
२७ भदाै, सप्तरी । कोरोनाको कहर कम भएको भन्दै हनुमाननगर कंकालिनी नगरपालिकाले यही भदौ २७ गते आइतबारदेखि भौतिक रुपमा उपस्थित भएर विद्यालय खोल्ने भएको छ ।…

देशभर एक हजारभन्दा कम व्यक्तिमा कोरोना संक्रमण, १३६८ जना संक्रमणमुक्त
प्रकाशित: २६ भाद्र २०७८, शनिबार
२६ भदाै, काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप ९९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभरीका प्रयोगशालामा…

मेरिङदेन गाउँपालिकाले विपन्न विद्यार्थीलाई हाइड्रोपावर इञ्जीनियर पढाउँदै
प्रकाशित: २६ भाद्र २०७८, शनिबार
२६ भदाै, ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले विपन्न परिवारका विद्यार्थीलाई हाइड्रोपावर इञ्जीनियर पढाउने भएको छ । पछिल्ला समयमा हाइड्रोपावर इञ्जीनियर क्षेत्रमा राम्रो अवसर भएकाले गाउँपालिकाले…

गण्डकी विश्वविद्यालयको डिनमा डा अधिकारी नियुक्त
प्रकाशित: २६ भाद्र २०७८, शनिबार
२६ भदाै, पोखरा । गण्डकी विश्वद्यिालयको डिनमा डा कपिल अधिकारी नियुक्त भएका छन् । विश्वविद्यालयद्वारा डिन नियुक्तिका लागि उपकुलपति प्रा डा नवराज देवकोटाको संयोजकत्वमा गठित समितिले…

बजेटको प्रतिस्थापन विधेयक : शिक्षा क्षेत्रका यी विषयहरू समेटिए
प्रकाशित: २६ भाद्र २०७८, शनिबार
२६ भदाै, काठमाडाैँ । सरकारले चालु खर्चतर्फ रहेका सबै बैठक भत्ता कटौती गरेर त्यसबाट प्राप्त हुने रु पाँच अर्ब बराबरको बजेट कोरोना खोप खरिदका लागि…

सरकारले शैक्षिक गुणस्तर सुधार्न हरेक प्रदेशमा उत्कृष्टता केन्द्र स्थापना गर्ने
प्रकाशित: २५ भाद्र २०७८, शुक्रबार
२५ भदाै, काठमाडाैँ । सरकारले सक्षम जनशक्ति उत्पादनका लागि शैक्षिक गुणस्तर सुधार्न हरेक प्रदेशमा एक उत्कृष्टता केन्द्र स्थापना गर्ने भएको छ । प्रतिनिधिसभामा आज अर्थमन्त्री जनार्दन…