समाचार
फार्मेसी सञ्चालनको नक्कली प्रमाणपत्र बनाउने पक्राउ
प्रकाशित: २३ भाद्र २०७८, बुधबार
२३ भदाै, ललितपुर । नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेका आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कुपण्डोलस्थित यूएन पार्कबाट बागलुङ बाँडगार्ड गाउँपालिका बस्ने…

उच्च अदालतले माग्यो कोरोना बीमा भुक्तानी नगर्नुको लिखित जवाफ
प्रकाशित: २३ भाद्र २०७८, बुधबार
२३ भदाै, विराटनगर । उच्च अदालत विराटनगरले कोरोना बीमा गराएका कोरोना सङ्क्रमितलाई सम्झौताबमोजिम बीमा रकम भुक्तानी नगर्नुको कारण माग गर्दै अजोड इन्सोरेन्ससहित विपक्षीको नाममा कारण…

मंगलबार १६७७ जनामा कोरोना संक्रमण, थप २१ जनाको मृत्यु
प्रकाशित: २२ भाद्र २०७८, मंगलवार
२२ भदाै, काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप १६७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभरीका प्रयोगशालामा…

काठमाडाैँका यी ८ अस्पतालबाट आजदेखि कोरोनाको खोप लगाइने
प्रकाशित: २२ भाद्र २०७८, मंगलवार
२२ भदाै, काठमाडाैँ । काठमाडौँमा मंगबारदेखि कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा खोप दिन सुरु गरिएको छ । आजदेखि काठमाडौँका ८ अस्पतालमा कोरोना विरुद्धको खोप दिन…

तीन विद्यार्थी संगठनको चेतावनी, ‘जबर्जस्ती एमसिसी अगाडी बढाए कडा प्रतिकार र संघर्ष गर्छाैँ’
प्रकाशित: २२ भाद्र २०७८, मंगलवार
२२ भदाै, काठमाडाैँ । सरकारले एमसिसी पास गर्न लागेको भन्दै तीन विद्यार्थी संगठनले प्रतिकार गर्ने चेतावनी दिएका छन् । सोमबार संयुक्त विज्ञप्ती जारी गर्दै एमसिसीलाई…

MCC पास गरिए सडकमा आगो बाल्छौं -तिलकराज भण्डारी
प्रकाशित: २१ भाद्र २०७८, सोमबार
फिदिम / अखिल(क्रान्तिकारी) उपाध्यक्ष तिलकराज भण्डारीले mcc पास गरिए सडकमा आगो बाल्ने चेतावनी दिएका छन । पाँचथरको फिदिममा अखिल(क्रान्तिकारी)को जिल्ला भेलालाई प्रमुख बक्ताका रुपमा सम्बोधन…

असोज १ गतेदेखि काठमाडाैँमा भाैतिक रूपमै विद्यालय सञ्चालन हुने
प्रकाशित: २१ भाद्र २०७८, सोमबार
२१ भदाै, काठमाडाैँ । काठमाडाैँमा असोज १ गतेदेखि विद्यालय भाैतिक सञ्चालन गरिने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रतिनिधि, नगरशिक्षा समितिका प्रतिनिधि तथा अभिभावक…

सोमबार १८९७ जना कोरोना संक्रमित थपिए, १७४३ जना संक्रमण मुक्त
प्रकाशित: २१ भाद्र २०७८, सोमबार
२१ भदाै, काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप १८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभरीका प्रयोगशालामा…

४७ औं दीक्षान्त समारोहका लागि त्रिभुवन विश्वविद्यालयले खुला गर्यो फाराम
प्रकाशित: २१ भाद्र २०७८, सोमबार
२१ भदाै, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा भाग लिनका लागि आवदन खुलाएको छ । निश्चित तह उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि त्रिविले दीक्षान्तका लागि अनलाइन आवेदन…

नेविसङ्घको महामन्त्रीमा सुनसरीका यादव नियुक्त
प्रकाशित: २१ भाद्र २०७८, सोमबार
२१ भदाै, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भ्रातृसंस्था नेपाल विद्यार्थी सङ्घ केन्द्रीय तदर्थ कार्यसमितिको महामन्त्रीमा सुनसरीका कपिलेश्वर यादवलाई नियुक्त गरेका छन् ।…