फिचर
बुटवलमा थप ३ जना कोरोना संक्रमितको मृत्यु
प्रकाशित: ८ जेष्ठ २०७८, शनिबार
तिलोत्तमा — बुटवलमा थप ३ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन् । जेठ ३ गते अस्पतालमा भर्ना भएकी…

पसलमा सजिलै पाइँदैन सिटामोल
प्रकाशित: ७ जेष्ठ २०७८, शुक्रबार
काठमाडौँ / अत्यावश्यक औषधिमध्येको सिटामोल यतिबेला राजधानीलगायत देशका विभिन्न भागमा धेरै मात्रामा किन्न पाइँदैन । सिटामोल अभाव हुन थालेको भन्दै विक्रेताले अधिकतम ५–१० चक्की मात्र पारासिटामोल…

समुदायमा फैलियो कोरोना
प्रकाशित: ७ जेष्ठ २०७८, शुक्रबार
भोजपुर / समयमै कोरोना परीक्षण नहुँदा षडानन्द नगरपालिका–१ नेपालेडाँडास्थित समुदायस्तरमै कोरोना संक्रमण फैलिएको छ। एकपछि अर्को कोरोना संक्रमित भेटिएपछि उक्त वडाको मझुवाबेंसी र सोमबारेका करिब ६०…

सेता सिपाहीहरू
प्रकाशित: ७ जेष्ठ २०७८, शुक्रबार
राजविराज / सबै जना घरबाट बाहिर निक्लन डराउँछन्। सुष्मा यादवलाई भने घर फर्कन डर लाग्छ। घाम अस्ताएपछि घरबाट निस्केकी उनी कोही नब्यँुझिँदै घर पुग्ने तर्खरमा छिन्।…

भारत र चीनबाट तत्काल खोप नआउने
प्रकाशित: ६ जेष्ठ २०७८, बिहीबार
भारतको ‘सेरम इन्स्टिच्युट’बाट पूर्वसम्झौताअनुसार कोभिड–१९ विरुद्धको १० लाख डोज कोभिसिल्ड खोपका लागि नेपाल सरकारले पुनः ताकेता गरेको छ । सरकारका तर्फबाट दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश…

सेरमले तत्काल खोप नदिने
प्रकाशित: ६ जेष्ठ २०७८, बिहीबार
कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ उत्पादन गरेको भारतीय कम्पनी सेरम इन्स्टिच्युटले सन् २०२१ भरि देशबाहिर खोप दिन नसक्ने जनाएको छ। त्यसले गर्दा नेपालको कोभिड–१९ विरुद्धको खोप…

बाँकेका अस्पतालमा संक्रमणबाट सिकिस्त बिरामीको चाप
प्रकाशित: ६ जेष्ठ २०७८, बिहीबार
भेरी अस्पताल र नेपालगन्ज मेडिकल अस्पतालमा अहिले कोरोना संक्रमणबाट सिकिस्त बिरामीको चाप छ। यहाँका अस्पतालमा बाँकेसहित विभिन्न जिल्लाबाट रेफर भएका बिरामी छन्। पश्चिम क्षेत्रका विभिन्न…

ओपीडी सेवा बन्द हुँदा बिरामी मर्कामा
प्रकाशित: ५ जेष्ठ २०७८, बुधबार
वीरगन्ज : पर्साको ग्रामीण भेगमा रहेको एक मात्र सरकारी अस्पतामा बहिरङग (ओपीडी) लगायतका सेवा बन्द हुँदा बिरामी र सेवाग्राही मर्कामा परेका छन् ।  पोखरीया नगरपालिका ४…

खोप खरिदमा आलटाल
प्रकाशित: ५ जेष्ठ २०७८, बुधबार
काठमाडौँ  / पीसीआर गराएकामध्ये ४३ प्रतिशतलाई कोरोना र ३७ जनाको ज्यान गएको दिन वैशाख २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै खोप…

गम्भीर लक्षणपछि मात्रै अस्पताल पुग्दा बढ्यो जोखिम
प्रकाशित: ४ जेष्ठ २०७८, मंगलवार
होम आइसोलेसनमा रहेका म्याग्दीका कोरोना संक्रमितले समयमै जाँच तथा उपचार नगर्दा ज्यानै जोखिममा पर्न थालेपछि धमाधम अस्पताल भर्ना हुन थालेका छन्। कोरोनाको लक्षण र श्वासप्रश्वासमा…