फिचर
कोरोना संक्रमित ७० वर्षीय वृद्धलाई गाउँलेले लखेटे
प्रकाशित: १४ जेष्ठ २०७८, शुक्रबार
कोरोना संक्रमित तल्कोट गाउँपालिका–५ ललितपुरका ७० वर्षीय प्रेम विकलाई गाउँलेले लखेटेका छन् । स्वास्थ्यमा समस्या आएपछि ८ जेठमा उनले जिल्ला अस्पताल बझाङमा पिसिआर परीक्षण गराएका थिए ।…

एसइई र कक्षा १२ को परीक्षाको तीन विकल्पमा प्रतिवेदन पेस
प्रकाशित: १४ जेष्ठ २०७८, शुक्रबार
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) र कक्षा १२ को परीक्षा सञ्चालनका विषयमा सुझाब लिन गठन गरेको समितिले बिहीबार प्रतिवेदन बुझाएको छ ।…

१२ हजार भाइल ‘एम्फोटेरिसिन-बी’ तत्काल आवश्यक
प्रकाशित: १४ जेष्ठ २०७८, शुक्रबार
काठमाडौँ / ब्ल्याक फंगसको नामले चिनिने रोग ‘म्युकोमाइकोसिस’ मा उपयोग हुने औषधि ‘एम्फोटेरिसिन–बी’ को अभाव भएको छ । कोरोना निको भइसकेका मधुमेह र रोग प्रतिरोधक क्षमता…

‘ब्ल्याक फंगस’ बढ्दो, औषधि अभाव
प्रकाशित: १४ जेष्ठ २०७८, शुक्रबार
बाँके, रुपन्देही, कपिलवस्तु, बर्दिया / गत वैशाखमा बुटवलस्थित कोरोना अस्पतालमा कपिलवस्तुका ६० वर्षीय एक पुरुषको मृत्यु भयो । यसअघि उनी दुई साता आईसीयूमा उपचारपछि कोरोना रिपोर्ट…

नो खोप, नो भोट !
प्रकाशित: १३ जेष्ठ २०७८, बिहीबार
काठमाडौं : देश कोरोना महामारीले ठप्प छ। संक्रमित र मृत्यु हुनेको संख्या बढ्दो छ। अस्पतालले उपचार सेवा धान्न छाडेका छन्। अक्सिजनको अभाव चुलिँदो छ। यस्तो अवस्थामा…

अक्सिजन सिलिन्डर उत्पादनको दोस्रो परीक्षण सफल
प्रकाशित: १३ जेष्ठ २०७८, बिहीबार
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले स्थानीय उत्पादन सामग्री प्रयोग गरी तयार पारेको अक्सिजन ग्यास सिलिन्डरको दोस्रो चरणको परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ। अन्तर्राष्ट्रियस्तरको…

रहस्यमय बन्दै कोरोना उत्पत्ति
प्रकाशित: १३ जेष्ठ २०७८, बिहीबार
सुरुमा चिनियाँ सहर वुहानमा देखिएको कोरोना भाइरसको उत्पत्तिको रहस्य डेढ वर्षसम्म सुल्झेको छैन। वुहानको जनावर बेचबिखन गर्ने एक बजारमा चमेरोबाट मानिसमा यो भाइरस सरेको मानिँदै…

नयाँ शैक्षिक सत्रमा पनि अनलाइन पठनपाठन, तर वर्षदिनसम्म तयारी शून्य
प्रकाशित: १३ जेष्ठ २०७८, बिहीबार
नयाँ शैक्षिक सत्र सुरु हुन अब केही समय मात्र बाँकी छ । केही स्थानीय तहले असार पहिलो सातादेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरिसकेका छन् ।…

बिरामी तड्पिरहेका छन्, प्रत्यारोपणका लागि हामी चिकित्सक तयार छौँ, तर विडम्बना ! अनुमति मिलेन
प्रकाशित: १३ जेष्ठ २०७८, बिहीबार
नेपालको सबैभन्दा पुरानो र ठूलो अस्पताल वीर विपन्न नेपालीको सहारा हो । वीरले नै नेपालमा मिर्गौला प्रत्यारोपणको पहल सुरु गरेको हो । मेरो नेतृत्वमा ००८ देखि ०१२…

अमेरिकाले डब्लूएचओलाई भन्यो, ‘वुहान ल्याबबाट कोरोना फैलिएको हो कि होइन, फेरि अनुसन्धान गर’
प्रकाशित: १२ जेष्ठ २०७८, बुधबार
  वासिङटन : विश्वभरि महामारी निम्त्याएको कोरोनाभाइरसको उत्पत्तिबारे विश्व स्वास्थ्य सङ्गठनलाई पारदर्शी छानबिन गर्न अमेरिकाले आह्वान गरेको छ। अमेरिकी स्वास्थ्यमन्त्रीले कोभिड(१९ बारे अर्को चरणको छानबिन पारदर्शी…