समाचार
राष्ट्रिय पुस्तकालयलाई जमलको जग्गा
प्रकाशित: १८ माघ २०७५, शुक्रबार
काठमाडौँ / सरकारले भूकम्पले क्षतिग्रस्त नेपाल राष्ट्रिय पुस्तकालयको नयाँ संरचना बनाउन जमलस्थित करिब ८ रोपनी जग्गा दिएको छ । त्रिभुवन विश्वविद्यालयले उपभोग गर्दै आएको उक्त जग्गा…

कमिसनको खेलमा स्मार्ट लाइसेन्स
प्रकाशित: १८ माघ २०७५, शुक्रबार
काठमाडौं / आवश्यक प्रक्रिया पूरा गरेर एक वर्षदेखि प्रतीक्षामा बसेका लाखौं सेवाग्राहीलाई सरकारले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) उपलब्ध गराउन सकेको छैन। छपाइको जिम्मा पाएको मालिका…

दर्जनभन्दा बढी वस्तुको उत्पादन घट्यो, आयात बढ्यो
प्रकाशित: १८ माघ २०७५, शुक्रबार
काठमाडौं / मुलुकमा दर्जनभन्दा बढी औद्योगिक वस्तुको उत्पादन घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चामल, तेल, दूध, पिठो, आल्मुनियम, प्लास्टिक, मदिरालगायत उद्योगको उत्पादन घटेको…

स्कुल पुग्न र घर फर्किन ८ घण्टा
प्रकाशित: १८ माघ २०७५, शुक्रबार
अर्घाखाँची / सुन्दर बलाल ६ वर्षका भए। शीतगंगा नगरपालिका–१० सिद्धारा तारिकेका उनी २ कक्षामा पढ्छन्। उनी अक्षर चिन्दै छन्। तर यसका लागि सुन्दरले तिरेको मूल्य…

क्लिन स्विप हुने डरले स्ववियु निर्बाचनबाट भाग्दैछ नेबिसंघ-उपाध्यक्ष गौतम
प्रकाशित: १६ माघ २०७५, बुधबार
चितवन / भरतपुरको बिरेन्द्र क्याम्पसमा आयोजित अगुवा कार्यकर्ता भेलालाइ  सम्बोधन गर्दै अखिल क्रान्तिकारीका उपाध्यक्ष बिजय गौतमले नेबिसंघ देशभरिबाट क्लिन स्विप हुने डरले स्ववियु निर्बाचनबाट भाग्न खोजेको आरोप…

सहिद दिवसकाे अवसरमा नाेवेल टेक्निकल कलेजमा रक्तदान कार्यक्रम सम्पन्न
प्रकाशित: १६ माघ २०७५, बुधबार
बाके / काेहलपुर स्थित नाेवेल टेक्निकल एण्ड मेडिकल साईन्स कलेजमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ, सहिद दिवसकाे अवसरमा नाेवेल टेक्निकल एण्ड मेडिकल साईन्स कलेजकाे आयाेजना…

हिमपातले पढाइ अवरुद्ध
प्रकाशित: १६ माघ २०७५, बुधबार
मुगु,सुर्खेत / मुगुमा करिब पाँच वर्षयता भएको भारी हिमपातका कारण लेकाली बस्तीका सामुदायिक विद्यालयको पढाइ अवरुद्ध भएको छ । माघ सुरु भएपछि लगातार हिमपात हुन थालेको…

चेपाङलाई शिक्षित बनाउँदै ज्ञानिता
प्रकाशित: १६ माघ २०७५, बुधबार
चितवन / ज्ञानिता राईको पेसा नै शिक्षण हो । उनी चेपाङ गाउँमा पढाउँछिन् । पढाउने मात्रै होइन, ज्ञानिता चेपाङलाई शिक्षामा अगाडि बढाउन आफ्नो तलबसमेत खर्च गर्न अग्रसर…

जमिन बाँझो राखेर समृद्धि आउँदैन : मन्त्री अर्याल
प्रकाशित: १६ माघ २०७५, बुधबार
पोखरा / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले जमिन बाँझो राखेर समृद्धि नआउने दाबी गरेकी छन्। बुधबार पोखरामा आयोजित राष्ट्रिय सहकारी…

स्कुले विद्यार्थीले सुनाए लक्ष्य
प्रकाशित: १६ माघ २०७५, बुधबार
सिमरा / बाराको जितपुर सिमरा उपमहानगरपालिका १५ सुन्दरवस्तीस्थित रहेको एक्स–सर्वीसमेन चिल्ड्रेन एकेडेमीका विद्यार्थीले विद्यालयमा भर्ना भएसँगै लक्ष्य लिएर अध्ययन सुरु गर्छन् । विद्यालयमा अध्ययनरत कलिला उमेरका…