विद्यालयलाई पक्की भवन हस्तान्तरण
प्रकाशित:
१९ श्रावण २०७५, शनिबार
काठमाडौं १९ साउन / तीन वर्षअघिको विनासकारी भूकम्पले क्षति पु¥याएको नुवाकोटको सूर्यगढी गाँउपालिका–१ लच्याङ्गमा रहेको मंगलादेवी आधारभूत विद्यालयमा बाह्रकोठे पक्की भवन निर्माण गरिएको छ ।…
परीक्षाहलभित्रै हात हालाहाल
प्रकाशित:
१९ श्रावण २०७५, शनिबार
काठमाडौं १९ साउन / त्रिभुवन विश्वविद्यालयमा परीक्षा हलभित्रै झगडा भएको छ । शुक्रबारबाट सुरु भएको स्नातकोत्तर तह दोस्रो सेमेस्टर नेपाली विषयको परीक्षा हलमा कुर्सीमा बसेर…
डा. केसीलाई अझै बिसञ्चो
प्रकाशित:
१८ श्रावण २०७५, शुक्रबार
काठमाडौं १८ साउन/ ‘आगन्तुकलाई अनुमति छैन’ सेतो पानामा सूचना टाँसिएको छ, डा.गोविन्द केसीको उपचार कक्ष बाहिर। सूचनालाई अटेर गर्दै उनको कोठा भित्र छिर्नेहरूको कमी छैन।…
निर्देशन मिचेर सम्बन्धन तयारी
प्रकाशित:
१८ श्रावण २०७५, शुक्रबार
काठमाडौं १८ साउन / पूर्वाञ्चल विश्वविद्यालयले सरकारी निर्देशनविपरीत सम्बन्धन खोल्ने तयारी गरेको छ । सरकारले कुनै पनि विश्वविद्याललाई आंगिक र निजी कलेजलाई सम्बन्धन दिन रोक…
त्रिविमा वेरुजु घटाउने सफ्टवेयर
प्रकाशित:
१६ श्रावण २०७५, बुधबार
काठमाडौं -त्रिभुवन विश्वविद्यालय लेखापरिक्षण महाशाखाले बेरुजु घटाउदै त्रिविका सम्पूर्ण निकायहरुमा आर्थिक पारदर्शिता कायम गर्न ‘त्रिवि सेन्ट्रल वेरुजु इन्फरमेसन म्यानेज्मेन्ट सफ्टवेयर सिस्टम’ नामक सफ्टवेयर सञ्चालनमा ल्याएको…
नौ वर्षपछि त्रिविको परीक्षा सञ्चालन खर्चमा संशोधन
प्रकाशित:
१६ श्रावण २०७५, बुधबार
कीर्र्तिपुर -त्रिभुवन विश्वविद्यालय अन्तरगत सञ्चालित वार्षिक परीक्षाहरुमा संलग्न शिक्षक, कर्मचारी तथा सुरक्षा कर्मचारीहरुले पारिश्रमिकसम्बन्धी व्यवस्थामा ९ वर्षपछि संशोधन गरी हेरफेर गरिएको छ ।केन्द्रिय परीक्षा सञ्चालक…
प्रमाणपत्र नै जोशीविरुद्ध
प्रकाशित:
१६ श्रावण २०७५, बुधबार
काठमाडौं १६ साउन / प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम सर्वसम्मत गराउन संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । सर्टिफिकेट विवाददेखि विवादास्पद फैसला गरेको, सुनुवाइका…
त्रिवि सेवा आयोग सदस्य बर्खास्त, परीक्षा प्रभावित
प्रकाशित:
१६ श्रावण २०७५, बुधबार
काठमाडौं १६ साउन / सरकारले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा. डा. चिन्तामणि पोखरेललाई सदस्य पदबाट बर्खास्त गर्दा आयोगले संचालन गरिरहेको कर्मचारी नियुक्तिको खुला प्रतिस्पर्धाको…