कृषि
कृषि विश्वविद्यालय नियमित सञ्चालनमा
प्रकाशित: २२ श्रावण २०७५, मंगलवार
काठमाडौं २२ साउन / कृषि तथा वन विज्ञान विश्वविद्यालय सोमबारदेखि नियमित सञ्चालनमा आएको छ । विश्वविद्यालयले आठवटा निजी क्याम्पसलाई सम्बन्धन दिएपछि विद्यार्थी र प्राध्यापकले विश्वविद्यालयको…

सिटीइभिटिको स्थगित प्रवेश परिक्षा भाद्र ५ गते
प्रकाशित: २२ श्रावण २०७५, मंगलवार
काठमाण्डौ,स्थगित सिटीइभिटिको प्राबिधिक एस.एल.सी तहको प्रेबेश परिक्षा भाद्र ५ गते मंगलबारका दिनको २ बजे हुने भएको छ । प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद परीक्षा…

डी फार्मेसीका आठ कोटा फ्रिज,पाकिस्तानको छात्रवृत्तिमा पढ्न जान मानेनन् विद्यार्थी
प्रकाशित: २२ श्रावण २०७५, मंगलवार
काठमाडौं : उच्चशिक्षा अध्ययनका लागि पाकिस्तान सरकारले नेपाललाई उपलब्ध गराएको छात्रवृत्तिमा विद्यार्थी विकर्षण बढेको छ। विद्यार्थी पढ्न जान नमानेपछि ‘डी फार्मेसी’ विषय अध्ययनका लागि पाकिस्तानले…

‘होमवर्क’ गर्दागर्दै पुरिए बालक, शोकमा डुब्यो ठाँटीबजार
प्रकाशित: २२ श्रावण २०७५, मंगलवार
कुशे गाउँपालिका ५ की शर्मिला परियार र उनका तीन भाइ ठाँटीबजारस्थित जितबहादुर सुनारका घरमा डेरा गरी बस्थे । आइतबार बिहानै भाइहरूलाई ‘होमवर्क गरेर बस्नु’ भनी…

स्कुले बालकको अपहरणपछि हत्या
प्रकाशित: २२ श्रावण २०७५, मंगलवार
काठमाडौं : सुरक्षा र सुविधाको पहिलो केन्द्र मानिने राजधानीमा सोमबार एउटा क्रुर र त्रासद् घटना सार्वजनिक भएको छ। ११ वर्षीय स्कुले बालक निशान खड्काको अपहरण…

चिकित्सा विधेयकमा संशोधन : निजी अस्पताल राज्यको मातहतमा ल्याउन प्रस्ताव
प्रकाशित: २१ श्रावण २०७५, सोमबार
काठमाडौं २१ साउन / सरकारी छात्रवृत्तिमा स्नात्तकोत्तर तह अध्ययन गरेका विशेषज्ञ चिकित्सकले पाँच वर्षसम्म सरकारले तोकेको क्षेत्रमा सेवा गर्नुपर्ने मागसहित चिकित्सा शिक्षा विधेयकमा संशोधन दर्ता…

प्लस टु पास विद्यार्थीले अब केमा भर्ना पाउँछन् ?
प्रकाशित: २१ श्रावण २०७५, सोमबार
काठमाडौं २१ साउन /पहिलोपटक कक्षा १२ को नतिजा लेटर ग्रेडिङमा सार्वजनिक भएपछि विश्वविद्यालयले भर्नाको मापदण्ड तयार गरेका छन् । त्रिभुवन विश्वविद्यालयमा विभिन्न संकाय र संस्थानले छुट्टाछुट्टै…

प्रवेश परिक्षा स्थगित
प्रकाशित: २१ श्रावण २०७५, सोमबार
काठमाण्डौ,२१-श्रावन/ प्राबिधिक एस.एल.सी. तहको आज मिति २०७५/०४/२१ गते दिउसो दुइ बजेका लागि निर्धारण गरेको सबै संकायका प्रवेश परीक्षा प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद परीक्षा…

शैक्षिक भ्रमणमा गएका तीन विद्यार्थी तालमा डुबे
प्रकाशित: २० श्रावण २०७५, आईतवार
काठमाडौं २० साउन / शैक्षिक भ्रमणमा गएका तीन विद्यार्थी तालमा डुबेर बेपत्ता भएका छन् । खुम्बु पासाङल्हामु गाउँपालिकास्थित गोक्यो तालमा डुबेर उनीहरु बेपत्ता भएको सोलुखुम्बुका…

प्रधानाध्यापक दुई दिनदेखि बेपत्ता
प्रकाशित: २० श्रावण २०७५, आईतवार
काठमाडौं २० साउन / कुश्मा नगरपालिका–९ कटुवाचौपारि, पर्वतका शिक्षक शिवप्रसाद पौडेल विगत दुई दिनदेखि सम्पर्कविहीन भएका छन् । कटुवा चौपारीस्थित गायत्री घर भई पर्वतकै मोदी…