मुख्यखबर
अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह
प्रकाशित: २९ माघ २०७९, आईतवार
२९ माघ, काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल चिकित्सक सङ्घलाई अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको छ । रास्वपाका महामन्त्री एवं प्रवक्ता डा मुकुल…

राष्ट्रपतिको सवारीको क्रममा चिकित्सक हातपात गर्ने प्रहरी निलम्बन
प्रकाशित: २८ माघ २०७९, शनिबार
२८ माघ, काठमाडाैँ। राष्ट्रपति विद्यादेवी भण्डारी सवारी भएका बेला सडक खाली गर्ने क्रममा ट्रमा सेन्टरका चिकित्सकलाई कुटपिट गर्ने प्रहरी अधिकारी निलम्बनमा परेका छन्। सो घटनामा संलग्न…

अध्ययनमा प्रोत्साहन गर्न छात्रवृत्ति
प्रकाशित: २८ माघ २०७९, शनिबार
२८ माघ, तनहुँ। तनहुँको म्याग्दे गाउँपालिका–५ का हेमबहादुर थापा जनगणपति माध्यमिक विद्यालयमा भेटेरीनरी अध्ययन गरिरहेका छन् । १८ महिने भेटेरीनरी शिक्षा अध्ययन गरेका उनलाई गाउँपालिकाले…

स्थानीय पाठ्यक्रमको तयारीमा कुश्मा नगरपालिका
प्रकाशित: २८ माघ २०७९, शनिबार
२८ माघ, पर्वत। पर्वतका स्थानीय तहले स्थानीय पाठ्यक्रमलाई विस्तारै कार्यान्वयनमा लैजाने प्रयास गरिरहेका छन् । फलेवास नगरपालिकाले आउँदो शैक्षिकसत्रमा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक विद्यालयमा लैजाने…

माछा पालक कृषकलाई अचार बनाउने तालिम
प्रकाशित: २८ माघ २०७९, शनिबार
२८ माघ, रूपन्देही। माछापालनमा नेपालकै उत्कृष्ट मानिएको रुपन्देहीको छपियामा माछाको सीपमूलक अचार बनाउने तालिम सञ्चालन गरिएको छ । नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय…

अनेरास्ववियु महाधिवेशनलाई प्रतिनिधि छनौट
प्रकाशित: २८ माघ २०७९, शनिबार
२८ माघ, काठमाडाैँ। नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेशनका लागि प्रतिनिधि छनौट सम्पन्न भएको छ । महाधिवशेनका केन्द्रीय सम्पर्क कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी…

देशभर ३ जनामा कोरोना संक्रमण
प्रकाशित: २७ माघ २०७९, शुक्रबार
माघ २७, काठमाडाैँ। पछिल्लो २४ घण्टामा देशभर तीनजना कोरोनाका संक्रमित थपिएका छन् । एक हजार ८५ वटा नमूना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले…

तरकारी खेतीले फेरिएको जिन्दगी
प्रकाशित: २७ माघ २०७९, शुक्रबार
२७ माघ, मोरङ । मोरङ सुन्दरहरैँचा नगरपालिका–११ स्थित शुक्रबारेका कृषक मोहनलाल श्रेष्ठले २५ वर्षदेखि निरन्तररूपमा व्यावसायिक तरकारी खेतीमा सक्रिय रहेर मनग्य आम्दानी गर्न सफल भएका…

घरमै स्वास्थ्य सेवा दिँदै नगरपालिका
प्रकाशित: २७ माघ २०७९, शुक्रबार
२७ माघ, चितवन। जिल्लाको कालिका नगरपालिकाले घरघरमै स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिक र रातो कार्ड पाएका अपाङ्गता भएका व्यक्तिका…

चाहिएको समयमा एम्बुलेन्स उपलब्ध नहुँदा सास्ती
प्रकाशित: २७ माघ २०७९, शुक्रबार
२७ माघ, खोटाङ। छ वर्षअघि खोटाङ सेवा समाज बेलायतले जिल्लाका लागि सात एम्बुलेन्स एकसाथ उपलब्ध गरायो । खोटाङमा जन्मिएर रोजगारीको सिलसिलामा बेलायतमा बासोबास गर्दै आएकाहरुले…