मुख्यखबर
भरतपुर अस्पतालको सेवा सुधारिँदै
प्रकाशित: २ फाल्गुन २०७९, मंगलवार
२ फागुन, भरतपुर । भरतपुर अस्पतालमा सेवा, सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्दै गएको छ । पछिल्लो समय अस्पतालले आफ्नो सेवालाई विस्तार गरेसँगै…

सवारी लाइसेन्स परीक्षामा ‘ग्रेडिङ सिस्टम’लागू- ७० अङ्क ल्याए पास, कसरी दिइन्छ अङ्क ?
प्रकाशित: २ फाल्गुन २०७९, मंगलवार
२ फागुन, काठमाडाैँ। बागमती प्रदेशमा आजदेखि सवारी अनुमतिपत्र (लाइसेन्स) परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू भएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आजदेखि प्रदेशका सम्पूर्ण…

‘गाउँघरमा चिकित्सक कार्यक्रम’ सञ्चालनमा
प्रकाशित: २ फाल्गुन २०७९, मंगलवार
२ फागुन, बैतडी।  दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सकसहित सेवा दिने उद्देश्यले जिल्ला ‘गाउँघरमा चिकित्सक कार्यक्रम’सञ्चालन गरिएको छ। जिल्ला अस्पताल बैतडीले दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ सेवा पाउन…

ओमिक्रोनको सबभेरियन्टविरुद्ध प्रभावकारी मानिएको ‘बाइभ्यालेन्ट’ नेपाल खोप भित्रियो
प्रकाशित: २ फाल्गुन २०७९, मंगलवार
२ फागुन, काठमाडाैँ। फाइजरको नयाँ खोप 'बाइभ्यालेन्ट'को तीन लाख ४५ हजार डोज खोप नेपाल भित्रिएको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र…

गेटा मेडिकल कलेज देशकै गौरव हो : प्रधानमन्त्री दाहाल
प्रकाशित: २ फाल्गुन २०७९, मंगलवार
२ फागुन, सुदूरपपश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको लागि तीव्रगतिमा काम अघि बढ्ने बताएका छन् । गोदावरी नगरपालिका-५ को गेटामा निर्माण…

गाईगोरुसहित किशोर पक्राउ
प्रकाशित: २ फाल्गुन २०७९, मंगलवार
२ फागुन, जलेश्वर । महोत्तरीको पश्चिमी भारतीय सीमानाकाबाट प्रहरीले ४८ वटा गाईगोरुसहित आज बिहान एक किशोरलाई पक्राउ गरेको छ । नेपालबाट भारततर्फ तस्करी गर्न लागिएका ४८…

सबै सरकारी अस्पतालमा ‘टाइम कार्ड’ लागू गरिने
प्रकाशित: २ फाल्गुन २०७९, मंगलवार
२ फागुन, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी अस्पतालमा ‘टाइम कार्ड’ लागू गर्ने भएको छ । मन्त्रालयले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रमको…

आगलागीमा परेर १ हजार ८ सय कुखुराका चल्ला नष्ट
प्रकाशित: २ फाल्गुन २०७९, मंगलवार
२ फागुन, भक्तपुर। कुखुरा फार्मभित्र आगलागी हुँदा एक हजार आठ सय ब्वायलर कुखुराको चल्ला जलेर नष्ट भएको छ । आज भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेल जागृति…

अध्ययनसँगै च्याउ खेती गरेर पढाइ खर्च जुटाउँदै विद्यार्थी
प्रकाशित: १ फाल्गुन २०७९, सोमबार
१ फागुन, काठमाडाैँ । पाल्पाकी विपना खनाल कैलालीको टीकापुरमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा कृषि विज्ञान विषयको अध्ययनरत छिन् । उनी अध्ययन सँगसँगै आफ्नो पढाइ…

चिराइतोको मूल्य बढेपछि किसान हर्षित
प्रकाशित: १ फाल्गुन २०७९, सोमबार
१ फागुन, ताप्लेजुङ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ का केसिङ लिम्बु चिराइतोले राम्रो मूल्य पाउन थालेपछि उत्साहित भएका छन्। कोरोनापछि घट्दो क्रममा रहेको चिराइतोको बजार मूल्य यसपटक…