तलब नपाएपछि विद्यालय बन्द गरी शिक्षक आन्दोलनमा
प्रकाशित:
३ फाल्गुन २०७९, बुधबार
३ फागुन, मलङ्गवा। लामो समयदेखि तलब नपाएपछि कविलासी नगरपालिकाअन्तर्गत पर्ने विद्यालयका शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका छन्। नगरपालिकाले छ महिनादेखि शिक्षकलाई तलब नदिएपछि शिक्षक विद्यालय…
मिर्चैया अस्पतालमा सेवाग्राहीको चाप बढ्यो
प्रकाशित:
३ फाल्गुन २०७९, बुधबार
३ फागुन, मिर्चैया। मिर्चैया नगरपालिकास्थित मिर्चैया अस्पतालमा सुत्केरी हुन आउनेको चाप बढ्न थालेको छ । सामान्यदेखि शल्यक्रिया गरेरै सुत्केरी गराउनेलाई सम्पूर्ण औषधि र उपचार खर्च निःशुल्क…
स्ववियु निर्वाचनमा ५० प्रतिशत महिला सहभागी गराउन माग
प्रकाशित:
३ फाल्गुन २०७९, बुधबार
३ फागुन, काठमाडाैँ। नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ५० प्रतिशत महिला सहभागी गराउन माग गरेको छ ।…
मोरङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
प्रकाशित:
३ फाल्गुन २०७९, बुधबार
३ फागुन, मोरङ। मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । यही फागुन ११ गतेदेखि उक्त औषधि खुवाउने तयारी छ । औषधि खुवाउन करिब दुई हजार…
देशभर ४ जनामा कोरोना संक्रमण
प्रकाशित:
२ फाल्गुन २०७९, मंगलवार
२ फागुन, काठमाडाैँ। पछिल्लो २४ घण्टामा देशभर ४ जना कोरोनाका संक्रमित थपिएका छन् । एक हजार १५४४ वटा नमूना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य…
विश्वविद्यालयमा गोलीचल्दा तीन जना मारिए
प्रकाशित:
२ फाल्गुन २०७९, मंगलवार
२ फागुन, काठमाडाैँ। अमेरिकाको मिशिगन स्टेट युनिभर्सिटीमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । विश्वविद्यालय प्रहरीका अनुसार…
सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स
प्रकाशित:
२ फाल्गुन २०७९, मंगलवार
२ फागुन, झापा। झापाको कमल गाउँपालिकामा सुत्केरी महिलालाई लक्षित गरी सञ्चालन गरिएको एम्बुलेन्स सेवा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाको समन्वयमा…