मुख्यखबर
बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्ममा भरतपुर उत्कृष्ट
प्रकाशित: ५ फाल्गुन २०७९, शुक्रबार
५ फागुन, चितवन । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट देखिएको छ । बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन हुने कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका पहिलो…

तनहुँका दुई स्वास्थ्य केन्द्र गाभिने
प्रकाशित: ५ फाल्गुन २०७९, शुक्रबार
५ फागुन, तनहुँ। तनहुँको भानु नगरपालिका–२ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र र भानु सामुदायिक स्वास्थ्य केन्द्र गाभिने भएका छन् । नगरपालिकाको एघारौँ नगरसभाले दुवै स्वास्थ्य संस्थालाई…

पर्वत अस्पतालमा सुत्केरी सेवा ठप्प
प्रकाशित: ५ फाल्गुन २०७९, शुक्रबार
५ फागुन, पर्वत। जिल्ला अस्पताल पर्वतमा एक महिनादेखि सुरक्षित सुत्केरी सेवा ठप्प बनेको छ । सुरक्षित सुत्केरी सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई समस्या भएको छ ।…

अखिल अध्यक्षमा समिक बडाल, महासचिवमा नरेश रोकाया निर्वाचित
प्रकाशित: ५ फाल्गुन २०७९, शुक्रबार
५ फागुन, काठमाडाैँ। नेकपा एमाले निकट बिद्यार्थी संगठनअनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन्। अनेरास्ववियुको पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन…

हात्तीपाइले रोगको उच्च जोखिममा बाँके
प्रकाशित: ५ फाल्गुन २०७९, शुक्रबार
५ फागुन, बाँके। बाँके जिल्ला हात्तीपाइले रोगको उच्च जोखिममा रहेको पाइएको छ। स्वास्थ्य कार्यालयका प्रमुख सुनिता पौडेलले जिल्लामा हात्तीपाइले रोगको जोखिम बढी भएकाले निवारणका लागि…

स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक, फागुन २७ गते उम्मेदवारी दर्ता
प्रकाशित: ५ फाल्गुन २०७९, शुक्रबार
५ फागुन, काठमाडाैँ। त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले बिहीबार आयोजित…

यसपटक विद्यार्थीले समयमै पाउलान् पाठ्यपुस्तक ?
प्रकाशित: ५ फाल्गुन २०७९, शुक्रबार
५ फागुन, काठमाडाैँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि जनक शिक्षा सामग्री केन्द्रले यस पटक समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने लक्ष्यका साथ छपाइ कार्यलाई तीव्रता…

देशभर ४ जनामा कोरोना संक्रमण
प्रकाशित: ४ फाल्गुन २०७९, बिहीबार
काठमाडाैँ। पछिल्लो २४ घण्टामा देशभर ४ जना कोरोनाका संक्रमित थपिएका छन् । १ हजार ६६३ वटा नमूना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले…

जुम्लाको पातारासीमा सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिने
प्रकाशित: ४ फाल्गुन २०७९, बिहीबार
४ फागुन, जुम्ला । पातारासी गाउँपालिकाभित्रका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिने भएको छ। गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा बीमा गर्न छुटेका नागरिकको स्वास्थ्य बीमा…

अलैँचीले उकासियो किसानको आर्थिक अवस्था
प्रकाशित: ४ फाल्गुन २०७९, बिहीबार
४ फागुन, काठमाडाैँ । कालो सुनको रुपमा हेरिएको अलैँचीले यहाँका किसानको आर्थिक अवस्था उकासिएको छ । करिब ४५ वर्ष अघिदेखि अलैँची खेती विस्तार भएको लमजुङमा…